Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

उप मेयरकै श्रीमानबाट बालिका बलत्कारकाे प्रयास

प्रतिक्षा खबर
२०७७ पुष २, बिहीबार १८:०८

नागेन्द्र कुमार यादव
रामगाेपालपुर
प्रतिक्षाखबर
मनरा शिसवा नगरपालिकामा बालिका बलत्कारकाे प्रयास भएकाे छ । हिजाे साझ ६बजे घरबाहिर निस्केकी महाेतरीकाे मनरा शिसवा नगरपालिका वडा नम्बर ७ सरपलाेकै १३वर्षिया बालिकाकी बलत्कारकाे प्रयास गरेकाे अाराेप रहेका छन ।
मनरा सिस्वा नगरपालिकाकै उपमेयर रमिता प्रधानको श्रीमान विनोद गामिले आफनै छिमेकी बालिकाको बलत्कारको प्रयास गरेको अाराेप रहेकाे छ ।
बुधबार साँझ करिब ६ बजे देखि आफ्नै घर मनरा सिस्वा नगरपालिका ६ बाट बेपता भएदेखी १३ बर्षीया बालिकालाई सोही ठाउँका एकजना महिला गिना बैठा र विनोद गामीले जबरदस्ती दुबै हाथ, खुटा र मुखमा कापडा बाँधेर उपमेयरकै शौचालयमा बन्द गरेको अवस्थामा बालिकालाई प्रहरीले उद्वार गरेको थियो ।
६ बजे देखि बालिकालाई परिवारजनले खोजतलास गर्दा समेत फेला नपरेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी र स्थानीयबासीले खोजतलास गर्दे जाँदा उपमेयर रमिता प्रधानको घर नजिक बालिकाको एउटा चप्पल देखेपछि स्थानीय र प्रहरी उपमेयरको घर पुगेका थिए । यता बालिकाको मुख बाँधेका कारण बालिका चिच्याउन नसकेपछि प्रहरीले संकाकाे अधारमा शौचालयको ढोका खोलेपछि बालिका शाैचालयमा रहेको अवस्थामा बालिकालाइ उद्वार भएको गरेकाे थियाे ।
बालिका ६ बजे साथीको घरबाट आफनै घर आइरहेको बेला विनोद गामिले जवरदस्ती हाथ खुटा र मुख बाँधेर आफनै घरको शौचालयमा लगेर बलत्कारको प्रयास गरेको पिडित बालिकाको अामा बुवाकाे आरोप रहेको छ ।
यता स्थायिनबासिका अनुसार विनोद गामि त्यसलगतै भाग्न खोजेपछि प्रहरीलाई जानकारी दिएपनि प्रहरीले उनलाई पक्राउ नगरेको भन्दै स्थानियहरु आज विहानै देखि जलेश्वर बर्दिवास सडक खण्डमा टायर बालेर सडक अवरुध गरेको छ ।
घटना लग्तै विनोद गामि फरार भएका छन भने उनको खोजी भइरहेको र घटनाबारे सत्य तथ्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यता अाराेपि विनाेद गामिसंग कुरा गर्दा अाफुलाइ फसाउन अाफनाे विपक्षीहरुले यस्ताे खेल खेलेकाे हाे ।पिडीतकाे परिवारलाइ सिकाएर मलाइ फसाउन खाेजेकाे हाे याे घटनामा अाफनाे कुनै संलगनता नरहेकाे संगै सत्य तथ्य छानबिन गरि दाेसिलाइ कडाभन्दाकडा करवाही गर्न समेत म माग गर्दछु ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर