Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गाैशाला नगरपालिकामा चिकित्सकलाई गरे दुव्र्यवहार

प्रतिक्षा खबर
२०७७ श्रावण ३१, शनिबार २०:२०

राजिव राय
प्रसुती गराउन असम्भव भएर रेफर गरिएको महिलाले अपाङ्ग वच्चाको जन्मदिएको भन्दै गौशालाका युवाहरुले चिकित्सकलाई दुव्र्यवहार गरेका छन ।
शनिवार विहान गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा कार्यरत रहेका डा.रविन्द्र कुशवाहालाई स्थानियहरुले धाकधम्की दिदै दुव्र्यवहार गरेका छन । गएराति गौशाला नगरपालिका ५ का रमेश साहकी श्रीमती सरितासाहलाई प्रसुती व्यस्था च्यापेपछि डिलिभरिको लागि प्राथमिक स्वास्थ्य चौकी गौशालामा प्रसुतीगराउन आएको प्राथामिक स्वास्थ्य केन्द्रका प्रशासन स्रोतले जनाएको छ । उनको उपचारयहाँ असम्भव भएपछि गएराति नै उनलाई यहाँबाट रेफर गरिएको प्राथामिक स्वास्थ्य केन्द्रकाहेल्थ असिस्टेन्ट विजय कुमार सिंहले बताए । घटनाको सम्बन्धमा आफुलाई केही अवेला गरि थाहाभएको र यससम्बन्धमा छानविन गरि दोषी उपर कारवाही गरिने प्राथामिक स्वास्थ्य केन्द्र गौशालाकाव्यवस्थापन समितीका अध्यक्ष एवम वडा नं. ४ का वडाअध्यक्ष रामबाबु साहले बताए । घटनाको सम्बन्धमा जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमापुगि माहौल साम्य बनाएको र अहिलेसम्म कहिकतैबाट उजुरी नआएको ईलाका प्रहरीकार्यालय गौशालाले जनाएको छ । घटनाको सम्बन्धमा सत्यतथ्य पता लगाउने कार्यमा आफु जुटेकोगौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर