Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

कालाेबजारी गर्ने व्यपारी पक्राउ

प्रतिक्षा खबर
२०७६ चैत्र १४, शुक्रबार १२:५३

प्रतीक्षा खबर
वीरगंज, चैत १४ गते ।
कोरोना संक्रमणको महामारी रोक्न सरकारले घोषणा गरेको लकडाउनको मौका छोपेर कालोबजारी गर्ने वीरगंजबाट एकजना व्यपारी पक्राउ परेका छन् ।
साविकको भन्दा दोब्बर तथा तेब्बर बढी मूल्यमा आलु र प्याज बिक्री गरेको अभियोगमा प्रहरीले आलुप्याज व्यापारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भएका ५० वर्षीय जगनारायण पटेल रहेको प्रहरीले जनाएको छ । उनले आलू प्रतिकिलो १०० रुपैयाँ तथा प्याज प्रतिकिलो १०० देखि १५० रुपैयाँमा बिक्री गरेको पाइएको छ । बजारमा यसअघि आलू २० देखि ४० रुपैयाँ र प्याज प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गरेको थियो ।
प्रहरीले पक्राउ परेका पटेलको साथबाट आलु र प्याज समेत बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर