• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भारतमा क्राेना भाईरस भयावह बन्दै



काठमाडौँ, चैत १४ गते ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तिब्र रुपमा फैलिदै गएको छ ।
भारतमा गएको २४ घण्टामा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिएका छन्।
भारतमा एकैदिन ७५ जना कोरोना संक्रमित बढेको भारतीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको हो।
यो संख्या कोरोनाको संक्रमित भारतमा भेटिएयता राखिएको दैनिक तथ्यांकको सबैभन्दा बढी संख्या हो।
यससँगै भारतमा हालसम्म ७ सय ५३ कोरोनाबाट संक्रमित भएका छन्। त्यहाँ २० जनाको मृत्यु भइसकेको छ।
कोरोनाको संक्रमण बढ्न नदिन भारतमा गत मंगलबारदेखि २१ दिनसम्म लकडाउन गरिएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

१४ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

१४ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

१४ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

१४ चैत्र २०७६, शुक्रबार
Next Post
कालाेबजारी गर्ने एक जना व्यपारी रामगाेपालपुरबाट पक्राउ

कालाेबजारी गर्ने एक जना व्यपारी रामगाेपालपुरबाट पक्राउ

फ्रान्सबाट फर्किएकी संक्रमित १९ वर्षीया नेपाली युवती निको भएर घर फर्किए


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh