Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

हिजबुल्लाहको मिसाइल युनिट कमाण्डर मारिएको इजरायलको दाबी

प्रतिक्षा खबर
२०८१ आश्विन १२, शनिबार १७:२९

तेल अभिभ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी बेरुतमा गरेको हवाई हमलामा हिजबुल्लाहको मिसाइल युनिट कमाण्डर मोहम्मद अली इस्माइल र उनका सहायक हुसेन अहमद इस्माइल मारिएको दाबी गरेको छ। आईडीएफले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेर यो जानकारी दिएको हो।

पोस्टमा लेखिएको छ, ‘अली इस्माइल इजरायलमा धेरै आतङ्कवादी हमलाहरू निर्देशित गर्न जिम्मेवार थिए। जसमा इजरायली क्षेत्रतर्फ रकेट प्रहार गर्ने र बुधबार मध्य इजरायलतर्फ सतहदेखि सतहमा मार हान्ने मिसाइलहरू प्रहार गर्ने समावेश छन्।

हिजबुल्लाहको मिसाइल र रकेट फोर्सका प्रमुख इब्राहिम मुहम्मद काबिसीको पनि मृत्यु भएको आईडीएफले जनाएको छ । यीबाहेक अन्य वरिष्ठ कमाण्डरको पनि मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर