Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महाेतरीकाे साेनमा गाउँपालिकामा सम्पन्न भएकाे कार्यपालिका सदस्यकाे निर्वाचनमा नेपाली कांग्रेस र जसपाकाै संयुक्त प्यानल बिजयी

प्रतिक्षा खबर
२०७९ जेष्ठ १९, बिहीबार १७:५४

महाेतरीकाे साेनमा गाउँपालिकामा सम्पन्न भएकाे कार्यपालिका सदस्यकाे निर्वाचनमा नेपाली कांग्रेस र जसपाकाे संयुक्त प्यानल बिजयी भएछन ।
६ वटा कार्यपालिका सदस्यकाे लागि बिहीवार भएकाे निर्वाचनमा जनता समाजवादीका २ र नेपाली कांग्रेसका ४ उम्मेदवार दलित वा अल्पसंख्यक सदस्यमा विजयी भएका हुन् ।
४२ मतदाता रहेकाे गाउँ कार्यपालिका सदस्यकाे निर्वाचनमा कांग्रेसका १७ , जसपा नेपाल ९ ,लाेसपा नेपाल १३, र जनमत पार्टीको ३ मतदाता रहेका थिए । जसपा र नेपाली कांग्रेसले गठबन्धन गरेर कार्यपालिका सदस्यकाे चुनाव लडेकाे थियाे ।
८ वडा रहेकाे साेनमा गाउँपालिकामा लाेसपा नेपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ३ वडाअध्यक्ष, जसपा १ वडाध्यक्ष ,नेपाली कांग्रेस ३वटा वडा अध्यक्ष र जनमत पार्टी १मा बैशाख ३० गते सम्पन्न निर्वाचनमा जितेकाे थियाे । अब कार्यपालिकामा जसपा नेपाल र कांग्रेसकाे बहुमत भएकाे छ । ६ कार्यपालिका सदस्य मध्ये कांग्रेसका ४ जना, र जसपा नेपालका २ जना भएका छन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर