• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

“राज्यसंस्था फर्काउने” नारा सहित सिरहाको लहानमा मोटरसाइकल र्‍याली प्रदर्शन

रैलिमा युवा र राजाबादीहरुको उपस्थिती रहेको थियो भने "राजा ल्याउ देश बचाउ", "चारै तिर हल्ला छ राजा आउने सल्लाह छ", भने नारा गुन्जिएको थियो।


“राज्यसंस्था फर्काउने” नारा सहित सिरहाको लहानमा मोटरसाइकल र्‍याली प्रदर्शन

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
राजसंस्था सहित हिन्दु राज्य पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम हुन थालेको छ।

प्रदेश नं २ को लहानमा शनिबार राजसंस्था पुनःस्थापनाको माग गर्दै जनतान्त्रीक तराइ मुक्ती मोर्चाको अगुवाइमा राष्ट्रीय नागरिक आन्दोलन २०७७ द्वारा बृहत र्‍याली प्रदर्शन गरेका छन। ‘देश र श्रीपेचको रक्षा’ र “राजा ल्याउ देश बचाउ” को नारा सहित शनिबार लहानमा र्‍याली प्रदर्शन गरिएको छ। र्‍यालीमा हजरौको संख्यामा नागरिक आन्दोलनका अगुवाहरु लगायत राजाबादीहरुको उपस्थिती रहेको थियो।

राष्ट्रिय झण्डा, ॐ लेखिएको झण्डा र पूर्व राजारानीको तस्बिर अंकित झण्डा लिएर लहानको पशुपती आदर्श मा वि बाट र्‍याली सुरु भइ नगरको विभिन्न भागको परिक्रमा गरी धनुषा र सिरहाको सिमानामा रहेको बन्दिपुर सम्म बृहत् मोटरसाइकल र्‍याली गरिएको थियो।

रैलिमा युवा र राजाबादीहरुको उपस्थिती रहेको थियो भने “राजा ल्याउ देश बचाउ”, “चारै तिर हल्ला छ राजा आउने सल्लाह छ”, भने नारा गुन्जिएको थियो।

वर्तमान राजनीतिक व्यवस्थाबाट आर्जित बनेका आम नागरिकहरु देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेको राजावादीहरुको भनाइ छ।

कार्यक्रममा जनतान्त्रीक तराइ मुक्ती मोर्चाका केन्द्रीय अध्यक्ष मनोज कुमार झा, केन्द्रीय सदस्य सबिता यादव,
कृष्ण देव साह, रन्जन खनाल, चन्द्रसेखर साह (डब्लु), कमल किरन कटुवाल, बुलन यादव, द्रौपती साह, मुन्ना यादव लगायत हजारौको संख्यामा राजाबादीहरु सहभागी थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२७ मंसिर २०७७, शनिबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२७ मंसिर २०७७, शनिबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२७ मंसिर २०७७, शनिबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२७ मंसिर २०७७, शनिबार
Next Post
नेपाल पत्रकार महासंघ महाेतरी शाखाको ११ औं साधारणसभा सम्पन्न

नेपाल पत्रकार महासंघ महाेतरी शाखाको ११ औं साधारणसभा सम्पन्न

पत्रकारले पत्रकारिताको धर्म निर्वाह गर्नुपर्छ : केन्द्रिय सचिव महतो

पत्रकारले पत्रकारिताको धर्म निर्वाह गर्नुपर्छ : केन्द्रिय सचिव महतो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh