• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सर्लाही : एनसेलको टावरमा बम विष्फोट


सर्लाही : एनसेलको टावरमा बम विष्फोट

FIle: Photo

मलंगवा : सर्लाहीको लालबन्दीमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । सोमबार राती १ बजेको समयमा लालबन्दी नगरपालिका(१६ परवानिपुरस्थित एनसेलको टावरमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार विष्फोटबाट टावरमा आंशिक रुपमा क्षति पुगेको छ ।बम विष्फोटको ठूलो आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान घटनास्थल पगेको प्रहरी उपरिक्षक पोखरेलले भने, ‘म भर्खरै घटन स्थल पुगेर आएँ ।टावरमा सामान्य क्षति भएको छ।’

टावर गाउँबाट झण्डै आधा किलोमिटर टाढा रहेकोले मानवीय क्षति नभए पनि रातको समयमा बम विस्फोट भएकोले स्थानीय त्रसित बनेका छन् । विष्फोटमा विप्लप समूहको संलग्नता रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

१३ माघ २०७६, सोमबार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

१३ माघ २०७६, सोमबार
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

१३ माघ २०७६, सोमबार
अन्तर्राष्ट्रिय

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

१३ माघ २०७६, सोमबार
Next Post
महोत्तरीबाट २१ तोला सुनसहित एक युवक पक्राउ

महोत्तरीबाट २१ तोला सुनसहित एक युवक पक्राउ

जनकपुरमा भू-माफियाविरुद्ध प्रदर्शन

जनकपुरमा भू-माफियाविरुद्ध प्रदर्शन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh