• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

घुसखाेरी आरोपमा कार्यालय सहयोगी पक्राउ


हत्या आरोपी दश वर्षपछि पक्राउ

जनकपुरधाम, असोज १५ : जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यालय सहयोगी घुस लिदालिदै रंगेहात पक्राउ परेका छन् । अख्तियारको टोलीले कार्यालय सहयोगी दिलिप पजियारलाई घुस रकमसहित पक्राउ गरेको हो । २४ हजार रुपैया घुस रकमसहित उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।कार्यालय सहयोगीले के कस्तो काम बापत घुस लिएको भन्ने बारे खुल्न सकेको छैन । उनीमाथि अख्तियारका अधिकारीले अनुसन्धान गरिरहेको छ । वडाध्यक्ष शुभनारायण मण्डलले घटनाबारे केहिबेरमा जानकारी दिने बताए ।
आफु कार्यालय सचिव रहेको भन्दै उनले नागरिकता सिफारिसका लागि सो घुस रकम लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।केहि स्थानियका अनुसार कार्यालय सहयोगी पजियारकै मार्फतले वडामा घुसको खेती भइरहेको छ । काम गरेको वापत उनले घुस लिएर वडा अध्यक्ष सम्मलाई पुरयाउने गरेको समेत स्थानियको आरोप छ ।
SP khabar

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१५ आश्विन २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१५ आश्विन २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

१५ आश्विन २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

१५ आश्विन २०७७, बिहीबार
Next Post
भारतले निर्माण गरेका बाँध तथा विभिन्न संरचनाका कारण नेपाली भूमि डुबानमा

विभिन्न क्षेत्रमा वर्षाहुने सम्भावना

एफ.एम रेडियोमार्फत पढाउनु नै अहिलेको मुख्य विकल्प : शिक्षामन्त्री पोखरेल

एफ.एम रेडियोमार्फत पढाउनु नै अहिलेको मुख्य विकल्प : शिक्षामन्त्री पोखरेल


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh