• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रेस प्रतिनिधि कार्ड नविकरणको काम जनकपुरमा शुरु


प्रेस प्रतिनिधि कार्ड नविकरणको काम जनकपुरमा शुरु

प्रतिक्षा खबर
जनकपुरधाम, असोज ६ गते
प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरणको काम जिल्ला हुलाक कार्यालय जनकपुरले सुरु गरेको छ । नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जिल्ला हुलाक कार्यालयलाई प्रिन्टर हस्तान्तरण गर्दै प्रेस प्रतिनिधि कार्ड नविकरणको काम सुरु गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरणको अधिकार हुलाक कार्यालयलाई दिएपछि जनकपुरधामस्थित हुलाक कार्यालयबाट नविकरण प्रक्रिया सुरु भएको बताइएको छ ।
यसअघि पत्रकारलाई नवीकरणका लागि काठमाडौं जानु पर्दथ्यो । सो अधिकार हुलाक कार्यालयले पाएपछि अब काठमाडौ धाउनुपर्ने समस्याको अन्त्य भएको छ । तर नयाँ प्रमाणपत्र बनाउनका लागि भने काठमाडौं नै जानुपर्नेे छ ।
विभागले प्रमाण पत्र वितरण गर्ने अधिकार हुलाक कार्यालयलाई दिइएपनि प्रिन्टरको आभावमा महिनौंदेखि सेवा अवरुद्ध थियो ।
सो प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण नविकरण तथा प्रिन्टर हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामत सहित जनकपुरधामका पत्रकारहरुको सहभागिता रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

६ आश्विन २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

६ आश्विन २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

६ आश्विन २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

६ आश्विन २०७७, मंगलवार
Next Post
सर्लाहीमा ठुलो परिमाणमा लागुऔषध बरामद, २ जना पक्राउ

सर्लाहीमा ठुलो परिमाणमा लागुऔषध बरामद, २ जना पक्राउ

कोरोना महामारीको नाममा तीन वटै सरकारले गरेको खर्च विवरण पारदर्शी बनाउन सूचना मांग्नेलाई उपलब्ध गराउन सर्वोच्चले दिए आदेश

कोरोना महामारीको नाममा तीन वटै सरकारले गरेको खर्च विवरण पारदर्शी बनाउन सूचना मांग्नेलाई उपलब्ध गराउन सर्वोच्चले दिए आदेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh