• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनकपुरका एकदर्जन डुम परिवार विस्थापित


जनकपुरका एकदर्जन डुम परिवार विस्थापित

प्रतिक्षा खबर
जनकपुरधाम, असोज ५ गते ।
सडक विस्तारको क्रममा जनकपुरधाम उपमहानगरपालिकाले घरमामथि डोजर चलाएपछि झण्डै एकदर्जन डुम परिवार विस्थपित भएका छन् । जनकपुरधाम उपमहानगरका १ स्थित धर्मवान टोलका झण्डै एकदर्जन डुम समुदायको घरमाथि डोजर चलाइएको हो ।
सडक छेउको ऐलानी जग्गामा बस्दै आएका डोम समुदायलाई बस्ने ठाउँको व्यवस्थापन नै नगरी उपमहानगरले डोजर चलाएर घरबिहीन भएपछि उनीहरु बिचल्लीमा परेका छन् । वर्षौदेखि एक दर्जन डुम परिवारले घर बनाएर बसोबास गर्दै आएपनि कुनै व्यवस्थापन नै नगरी उपमहानगरपालिकाले घरमाथि डोजर चलाएको स्थानीय रिता मलिक डोमले गुनासो गरिन् ।
कोरोनाको कहरले मुलुकलाई आक्रान्त बनेको बेला विना जानकारी घर भत्काएको भन्दै पीडितहरुले आक्रोश व्यक्त गरेका छन् ।
पीडितमध्येकै मनोज मलिक डोमले पनि आफूहरुलाई जग्गाको व्यवस्थापन नै नगरी घर भत्काएर उपमहानगरले अन्याय गरेको बताए । केही महिनापूर्व सडक विस्तारका लागि जग्गा खाली गराउने सूचना आएपछि स्थानीयवासीले जनकपुरधाम उपमहानगरपालिका, सडक डिभिजन कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतमा बसोबासको व्यवस्थापन गर्न वा घर नभत्काउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए
कोरोना महामारीका बेला उठिबास नगराउन, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन, क्षतिपूर्ति उपलब्ध गराउन लगायतका ११ बुँदे माग सहित स्थानीयवासीले सरोकारवाला कार्यालयहरुमा ज्ञापनपत्र बुझाएका थिए । तर उपमहानगरले उनीहरुको आग्रहलाई उपेक्षा गर्दै घर भत्काइदिएको हो । घरविहीन भएका डोम समुदाय अब सडक छेउमै पाल टाँगेर बस्नुबाहेक अर्को विकल्प नरहेको बताउँछन् ।टुडेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

५ आश्विन २०७७, सोमबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

५ आश्विन २०७७, सोमबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

५ आश्विन २०७७, सोमबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

५ आश्विन २०७७, सोमबार
Next Post
प्रदेश २मा पनि प्लाजमा थेरापी बाट कोरोना संक्रमितको उपचार शुरु

२४ घण्टामा थप १३५६ संक्रमित भेटिए

प्रेस प्रतिनिधि कार्ड नविकरणको काम जनकपुरमा शुरु

प्रेस प्रतिनिधि कार्ड नविकरणको काम जनकपुरमा शुरु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh