• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मन्त्रीहरुकाे टाेलीले अनुगमन गरे साेनमा गाउँपालिकाकाे विभिन्न नदीहरु


मन्त्रीहरुकाे टाेलीले अनुगमन गरे साेनमा गाउँपालिकाकाे विभिन्न नदीहरु

नागेन्द्र कुमार यादव
प्रतिक्षा खबरा,रामगाेपालपुर
महाेत्तरीकाे विभिन्न पालिकाहरुमा रहेकाे नदीहरुकाे अनुगमन गरिएकाे छ । प्रदेश नम्बर २काे अर्थ मन्त्री बिजय कुमार यादव,अान्तरीक मामिला तथा कानुन राज्यमन्त्री सराेज सिंह कुशवाहा महाेतरी क्षेत्र नम्बर ४काे सांसद डा सुरेन्द्र कुमार यादव समाजवादी पार्टीको धनुषा जिल्ला अध्यक्ष ज्ञानेन्द्र कुमार झा लगायकाे टाेलिहरुले विभिन्न नदीहरुकाे अनुगमन गरीएकाे छ । अाैरही नगरपालिका वडा नम्बर ४ स्थित कविलसाकाे उत्तरबारी टाेलमा जंगहा खाेल्लाकाे बाढीले कटान गरिरहेको ठाउँलाई अनुगमन गर्ने क्रममा गुणस्तरहीन काम गर्नेलाई अनुगमन गरि कार्वाही गर्ने प्रदेश दुईका अान्तरीक मामिला तथा कानुन मन्त्री सराेज सिंह कुशवाहाले बताएको छ । त्यस्तै अाैरही नगरपालिका वाडा नम्बर १ काे नदी निरीक्षण वाडा २काे फुलबरीयामा भईरहेकाे नदी कटानकाे निरीक्षणलगायत वाडा नम्बर ३श्रीपुरमा नदीले कटान गरीरहेकाे क्षेत्रलाई समेत अनुगमन गरीएकाे छ । साेनमा गाउँपालिकनमा मरहा नदीले कटान गरेकाे विभिन्न स्थानलाइ समेत अनुगमन गरि साे ठाउँलाइ तटबन्ध गरि कटान गरीदै अाईरहेकाे स्थानलाइ बचाउन प्रदेशबाट कार्य गरीने अर्थ मन्त्री बिजय कुमार यादवले बताएकाे छ । साेनमा गाउँपालिकाकाे वाडा नम्बर ३ खखना रघुनाथपुर,वाडा नम्बर १साेनमा र वाडा नम्बर२कन्तवा नदीले कटान गरीएकाे स्थानहरु अनुगमन समेत गरि नदी नियन्त्रण गर्न सहयाेग गरिने सांसद डा सुरेन्द्र कुमार यादवले बताएका छन ।
उक्त टोल वर्षाै देखि बाढीले कटान गर्दै अाईरहेकाे र स्थानीयहरु बाढीबाट प्रभावित भएकोसँगै त्रसित रहेका छन । त्यस ठाउँहरु मध्ये अरुठाउँहरुमा प्रदेश सरकारकै योजनाबाट तटबन्ध कार्य सुरु गरेको थिए । तर कटान भई रहेको ठाउँभन्दा फरक ठाउँमा तटबन्ध भई रहेको पाएकाे थियो । अहिले अापतकालिन बजेट उपलब्ध गराएर याे समस्यालाई समाधान गर्ने र यही अा.व. बजेट राखी खाेला नियन्त्रण गर्नेछु मन्त्री यादवले बताए
औरही नगरपालिका र साेनमा गाउँपालिकामा रहेका केहि स्थान डुबानमा पर्ने जोखिम रहेकाे देखिन्छ । वर्षातकाे समयमा निरन्तर रुपमा भईरहेको अविरल वर्षाको कारण उक्त नदिमा पानीको सतह बढ्दै गएको देखिन्छ । नदिमा पानीको सतह बढ्दै गएपछि स्थानीय वासीहरु त्रसित र भयवित भएका हुँदै अाइरहेका छन । ’दिन त जसोतसो काटेपनि,‘रात काटन ग्राहाे भएको स्थानीयहरुले बताए । रातभरि नै भयवित र त्रसित रहन्छौ, सुत्नपनि सक्दैनौ, कुन बेला नदिको बाढी उछेलर गाउँमा प्रवेश गरि गाउँ नै सखाप गर्ने हो ठेकान छैन ।’ हामी त्रसित अवस्थामा भएपनि यसै गाउँका वडा अध्यक्षले वा नगर प्रमुखले कुनै किसिमका सावधानी अपनाउन चासो नदेखाएको स्थानीयहरुले गुनासो गरे
तत्काल खाेला नियन्त्रण नहुदा गाउँपालिकावासीहरुलाइ समस्या हुने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएकाे छ ।
उक्त अनुगमनमा पुर्व स्वास्थ्य तथा जनसंख्या राज्य मंत्री तथा महाेत्तरी क्षेत्र नम्बर ४ काे संघीय सांसद डा. सुरेन्द्र यादव, जनता समाजवादी पार्टी नेताहर विभिन्न वडाका वडा अध्यक्ष ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी संचारकर्मी, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

२४ भाद्र २०७७, बुधबार
अन्तर्राष्ट्रिय

नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३ जनाको मृत्यु

२४ भाद्र २०७७, बुधबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

२४ भाद्र २०७७, बुधबार
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

२४ भाद्र २०७७, बुधबार
Next Post
रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

भारतमा एकैदिन थपिए ९५ हजारभन्दा धेरै काेराेना संक्रमित

पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२४घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh