• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ मा ३२४ जना कोरोना संक्रमित थपिए


रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

२ भदौ, जनकपुरधाम । प्रदेश २ मा ३ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ८५ जना महिलासहित ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो
संक्रमित हुनेमा सबैभन्दा बढी पर्सा जिल्लामा १ सय २४ जना छन् । मन्त्रालयका अनुसार बारामा ५९, धनुषामा ५४, रौतहटमा ४४, सप्तरीका १४, सिरहा तथा महोत्तरीका १३/१३ जना र सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ७ हजार ५ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । सप्तरीका २, सिरहाका ४, धनुषाका १२, महोत्तरीका १७ र पर्साका १३ जना कोरोना संक्रमित निको डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश २ मा डिस्जार्च हुने कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ९० पुगेको छ ।
प्रदेशमा हालसम्म ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा बढी पर्सा जिल्लामा २१, धनुषामा ९, बारामा ६, सप्तरी र रौतहटमा ३/३, सिरहहा र मोत्तरीमा २/२ र सर्लाहीमा १ जनाको मृत्यु भइसकेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२ भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२ भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२ भाद्र २०७७, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२ भाद्र २०७७, मंगलवार
Next Post
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

महोत्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

कोरोनाबाट ७ जनाको मृत्यु, ६८१ संक्रमित थपिए


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh