• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

काेराेना भाईर राेकन सेना परिचालन



पर्सा,जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।जिल्ला सुरक्षा समितिको बैठकले बुधबार बिहान ५ बजेदेखि आगामी ५ जेठसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । औषधि उपचारका लागि बाहेक अन्य काममा घरबाहिर निस्कन पूर्णतः रोक लगाइएको छ ।
पर्सामा मंगलबार मात्र ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाभर संक्रमितको कूल संख्या ६४ पुगेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले शान्ति सुरक्षाका साथै महामारी नियन्त्रणका लागि प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासनले निषेधाज्ञा अवधिभर खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अत्याआवश्यक सेवा सञ्चालन गर्न पाइने जनाएको छ । बजार, पसल, उद्योगधन्दा, व्यवसाय र सेवा भने बन्द हुने कार्कीले जनाए ।
उनका अनुसार सीमावर्ती भारतीय क्षेत्रबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोक्न थप सुरक्षाकर्मी परिचलान गरिनुका साथै अन्य जिल्लाबाट हुने आवतजावत निषेध गरिएको छ । उनले यदि कसैले निषेधाज्ञा उल्लंघन गरेमा सुरक्षाकर्मीले बल प्रयोग गर्ने चेतावनी दिए ।
चेतावनी, लाठी चार्ज, टियर ग्यास र आवश्यक परे अनुमति लिएर गोलीसमेत हान्ने अधिकार सुरक्षाकर्मीलाई रहेको कार्कीको भनाइ छ

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२ जेष्ठ २०७७, शुक्रबार
Next Post
सम्सी गाउँपालिका राहत वितरण विवाद : भएन कुनै सुनवाइ : जनता राहत पर्खदै

सम्सी गाउँपालिका राहत वितरण विवाद : भएन कुनै सुनवाइ : जनता राहत पर्खदै

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने गरे घोषणा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh