• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रगतिशील लेखक संघको तेस्रो महोत्तरी जिल्ला अधिबेशन बर्दिबासमा सम्पन्न


प्रगतिशील लेखक संघको तेस्रो महोत्तरी जिल्ला अधिबेशन बर्दिबासमा सम्पन्न

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
प्रगतिशील लेखक संघको तेस्रो महोत्तरी जिल्ला अधिबेशन बर्दिबासमा शनिवार १७ सदस्यिय समिती गठन गरी सम्पन्न भएको छ ।

नव गठित समितीको अध्यक्षमा नरायण घिमिरे, उपाध्यक्षमा सानिमया पुलामी, दिएश गरिब पौडेल, सुरेन्द्र पोखरेल, सचिवमा भिम कुमारर राउत, सह सचिवमा धर्मेन्द्र कुमार यादव, कोषाध्यक्षमा सरिता पोखरेल, सदस्यहरुमा पवन वाग्ले, जेनिसा थापा, कुशल अधिकारी, फुलगेन मगही, मोहन महतो, जीवन राज दहाल, नारद प्रसाद दहाल, इन्दु महतो, इश्वर पोखरेल, राम चन्द्र यादव रहेको छ।

बर्दिवासको गौरी शंकर होटलमा भएको अधिबेशनमा महोत्तरी जिल्लाका विभिन्न  कला, साहित्य, पत्रकारितामा रुचि भएको मानिसरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थिति मानिस हरुले गीत संगीत कविता सुनाएर कार्यक्रमको शोभा बढाएको थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१२ चैत्र २०७८, शनिबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१२ चैत्र २०७८, शनिबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१२ चैत्र २०७८, शनिबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१२ चैत्र २०७८, शनिबार
Next Post
नेकपा एमाले बर्दघाट नगर कमिटिको कार्यालय शनिबार एक कार्यक्रमका बीच पश्चिम् नवलपरासी को बर्दघाटमा उद्घाटन

नेकपा एमाले बर्दघाट नगर कमिटिको कार्यालय शनिबार एक कार्यक्रमका बीच पश्चिम् नवलपरासी को बर्दघाटमा उद्घाटन

मेयर प्रत्याशी कुनाल प्रताप शाह १४ गते नेकपा (एमाले) मा प्रवेश गर्दै

मेयर प्रत्याशी कुनाल प्रताप शाह १४ गते नेकपा (एमाले) मा प्रवेश गर्दै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh