• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सोनमा गाउपालिका प्रमुख भ्रष्टाचारी र कमिसनखोर रहेको छ- उप प्रमुख बिभा साह


सोनमा गाउपालिका प्रमुख भ्रष्टाचारी र कमिसनखोर रहेको छ- उप प्रमुख बिभा साह

प्रतिक्षा खबर डेस्क, सोनमा गाउपालिका प्रमुखले आफुलाई अधिकार बाट बन्चित गरेर राखेकाे महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिकाकाे उप प्रमुख विभा देवी साहले आराेप लगाएकी छिन।
आफु उप प्रमुखकाे हैसियतमा रहेकाे कारण अनुगमन समितिक,न्यायिक समितिकाे संयाेजक अधिकार कानुनले व्यवस्था गरेकाे भए पनि ती सवै अधिकार तथा कानुनकाे धज्जिया उडाउँदै अधिकार हन्न गरेर साढे चार वर्ष सम्म अलपत्र राखेकाे उप प्रमुख साहले बताईन।

आफु पनि ३५/३६सय जनताकाे विश्वास जितेर आएकाेले जनताकाे लागि काम गर्नु छ भन्दा भन्दै अध्यक्ष यादवले लाठिकाे वलमा कुनै वडा सम्म पनि नजान दिएर काेठा भित्र सवै कागजमा जवरजस्ति दस्खत गराउन गरेका थिए । कुन काम कति भएकाे नभए भए पनि आफु अनुगमन नगरेकाे कारण कागजपत्र दस्खत गर्न नमिल्ने भने पनि गुण्डा लगाए धाक धम्की दिएर दस्खत गराएका थिए ।आफु एउटा महीला भएकाे कारण अध्यक्ष यादवले पटक पटक धाक धम्कि दिदै काम गराएका छन ।

गाउँपालिका वाट जति सेवा सुविधा पाउनु पर्ने त्यति पनि सेवा सुविधा नदिएकाेमा साहले गुनासाे गरिन। जिल्ला पार्टी अध्यक्षलाई पटक पटक जानकारी दिए पनि कुनै चासाे नराखेकाे कारण आफु बाध्य तथा पीडा सहन खालकाे नभएकाे कारण पार्टी प्रत्याग गरि लोकतान्त्रीक समाजबादी पार्टी नेपालमा प्रवेश गर्नु परेकाे उप प्रमुख स्पष्ट पारिन।

भ्रष्टाचार,कमिसन,घुस नलिईकन कुनै वजेट, सिफारीस पास नगरेकाे उनले जानकारी दिईन तर आफुले सवैमा विराेध गरेकाे दिन देखि अध्यक्ष राजकुमार यादव र मेराे विच विवाद वढदा वढदै चरम सिमा पुगि सकेका थिए । पालिकामा जति विकास गरेकाे छ त्याे कुनै काम गुणस्तरीय नभएर कमिसनकाे खेलमा सवै टुटन र फुटन थालेका छन ।वडा न १ देखि ८ सम्ममा सडक ढलान गरेकाे तर दुई वर्ष पनि नवितिदै झिर्ण अवस्थामा पुगि सकेका छन।

पालिकाले परिषद्काे दिन घाेषणा गरेकाे दिन देखि यादव प्रत्येक वडा अध्यक्ष तथा सदस्यहरु घर घरमा गएर प्राेलाेभन र पैसाकाे चल्खेल गरेर परिषद पास गराउने गरेका थिए ।
तर ती सवै गुनासाे पार्टीका केन्द्रीयअध्यक्ष उपेन्द्र यादव सहितलाई सुनाए तर मेराे पिडा प्रति कुनै ध्यान दिएन।आन्दाेलनमा चर्काे चर्काे नारा लगाउने तर व्यवहारमा पटकै लागू नगर्ने प्रविरती वढदै गएकाेले पार्टी छाेडेर लोकतान्त्रीक समाजबादी पार्टी नेपालमा प्रवेश गरेकी साहले सुनाईन ।

गाउँपालिकामा धेरै पार्टी भए पनि मधेशकाे मुद्वा उठाउने र संघर्ष गरि रहेका पार्टी लोकतान्त्रीक समाजबादी पार्टी नेपालनै भएकाेले पार्टी प्रवेश गरिन र साेनमा गाउँपालिलाई भ्रष्टाचार, कमिसन खाेरकाे अड्डा भएकाे कारण यस बाट भाेला भाला जनतालाई छुट्टकारा दिलाउन कठाेर भन्दा कठाेर कार्य गर्नेमा पछि नपर्ने प्रतिवद्वता जनाईन र आउँदाे चुनावमा पुन: एक चाेटी उप प्रमुखक पदमा उम्मेदवारकाे लागि पार्टी सँग साहले आग्रह गरिन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

९ चैत्र २०७८, बुधबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

९ चैत्र २०७८, बुधबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

९ चैत्र २०७८, बुधबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

९ चैत्र २०७८, बुधबार
Next Post
मुख्यमन्त्री राउत द्वारा मानव सेवा आश्रम भवनको शिलान्यास

मुख्यमन्त्री राउत द्वारा मानव सेवा आश्रम भवनको शिलान्यास

स्वतन्त्रबाट निर्वाचित वाडा अध्यक्ष झा जसपामा

स्वतन्त्रबाट निर्वाचित वाडा अध्यक्ष झा जसपामा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh