• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लाेसपा नेपाल सोनमा र गौशालाद्वारा हाेलि मिलन सम्पन्न


लाेसपा नेपाल सोनमा र गौशालाद्वारा हाेलि मिलन सम्पन्न

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
लाेकतान्त्रीक समाजबादी पार्टी नेपाल सोनमा गाउपालिका र गाैशाला नगरपालिकाले “हाेलि मिलन” कार्यक्रम सम्मन्न गरेका छन । हिन्दुहरुकाे महान पर्वकाे रुपमा हाेलिलाई लिएका छन ।लाेसपाकाे तर्फ बाट सोनमा गाउपालिका उम्मेदवार तथा केन्द्रीय सदस्य बिशेश्वर प्रसाद यादवको अध्यक्षता तथा गाउपालिका उपाध्यक्ष बिभा देवी साहको प्रमुख अतिथिमा भएकाे कार्यक्रममा निकट भविष्यमा हुन गई रहेकाे स्थानिय तहकाे चुनाव विगतका तिता मिठा कुराहरु विर्सेर आफु लगायत आफ्ना हरेक उम्मेदवारलाई भाडि मत दिन आग्रह गर्दै सवै कार्यकर्ता, सर्व सधारणहरुमा शु स्वास्थ्यकाे कामना गर्दै हाेलिकाे शुभकामना व्यक्त गरेका थिए। विगत ५ वर्षमा सोनमा गाउपालिकालाई विनासमा पुर्याई दिएर अहिले पालिका भित्र बिकासको नाममा १० प्रतिशत मात्र काम भएको प्रती गुनासो गरेका थिए। आफ्नाे पार्टी विजय भएमा जनहितकाे कुरा देखि लिएर विकासकाे काममा फरकाे ल्याउने अश्वावन दिनु भयाे । यसै क्रममा लोसपा नेपालका युवा नेता नरेश यादवले मधेषी जनतालाइ धोखा दिने नेताको नाम लिदा सहिदलाइ अपमान गर्नु सरह हुन्छ, सधै सहिदको खुन संग होली खील्ने प्रबृती रहेका केही मधेषी नेताका कारन मधेषको जायज माग पूरा नभएको प्रष्ट पारेका थिए। कार्यक्रमा नवगठित सोनमा गाउपालिका कार्यसमितीलाइ दोसला ओढाइ सम्मान गरिएको थियो। कार्यक्रममा लोसपा नेपालका केन्द्रीय सदस्य बिशेश्वर प्रसाद यादव, लाल बाबु साह, सोनमा गाउपालिका उपप्रमुख बिभा देवी साह, उप प्रमुख प्रत्यासी उषा देवी यादव, वडा नं ७ का वडा सदस्य बिनोद केजरिवाल, सोनमा गाउपालिकाको सम्पुर्ण वाडाका वडा संयोजक लगायत कार्यसमिती, सोनमा गाउपालिका कार्यसमिती हरुको उपस्थिती रहेका थिए।

त्यस्तै लोसपा नेपाल गौशाला नगरपलिकामा होली मिलन काएयक्रम सम्म्पन गरेका छ। लोसपाका केन्द्रीय सदस्य देवनरायण महतोको प्रमुख आतिथीमा होली मिलन कार्यक्रम सम्म्पन भएको छ। होली मिलन कार्यक्रममा पार्टिका नगर संयोजक समर लामा लगायत पालिका स्तरीय नेताहरु लाले लामा, दिपलाल महतोले फागु पर्व कहिले देखि शुरु भएकाे छ त्यसकाे वारेमा स्पष्ट पार्दै सवैमा शुभकामना व्यक्त गरेका छन ।

साे कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षिक विष्णु प्रदिप वस्याल, नेकपा ऐमालेका अजय कुशवाहा, नेकपा मओवादी बाट चित्र बहादुर लगायत पार्टिका कार्यकर्ता, सर्वसधारण लगायत संचारक्रमि हरुकाे उपस्थिति रहेका थिए ।

कार्यक्रम नगर कमिटिका संयाेजक समर लामा संयाेजत्वमा सम्मन्न भएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

३ चैत्र २०७८, बिहीबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

३ चैत्र २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

३ चैत्र २०७८, बिहीबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

३ चैत्र २०७८, बिहीबार
Next Post
पश्चिम् नवलपरासीमा सञ्चारिका समुह गठन , अध्यक्षमा बि .क

पश्चिम् नवलपरासीमा सञ्चारिका समुह गठन , अध्यक्षमा बि .क

जसपा र एमाले पार्टी प्रत्याग गरी दर्जनौं काङ्ग्रेसमा प्रवेश

जसपा र एमाले पार्टी प्रत्याग गरी दर्जनौं काङ्ग्रेसमा प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh