• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोतरीको सोनमा गाउँपालिकामा छोरी शिक्षा बीमा शिविर शुरु


महोतरीको सोनमा गाउँपालिकामा छोरी शिक्षा बीमा शिविर शुरु

नागेन्द्र कुमार यादव
महोतरी :
महोतरीको सोनमा गाउँपालिकामा शुरु भयो छोरी शिक्षा बीमा शिविर प्रदेश २ मा मूख्यमन्त्री मोहम्द लालबाबु राउत गदीले संचालन गरिएको ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान अन्तर्गत आज मंगलबारदेखि महोतरीको सोनमा गाउँपालिकामा छोरी शिक्षा बीमा शिविर शुरु भएको छ ।

छोरी शिक्षा बीमा शिविर सप्ताह अन्तर्गत २०७५ माघ १ गतेपछि जन्मेका छोरीहरुको शिक्षा बिमा शुरु गरिएको हो । सोनमा गाउँपालिका वडा १ सोनमा ब्रम्ह स्थान स्थित श्री जनता आधारभूत प्राथमिक विद्यालयमा आयोजित छोरी शिक्षा बीमा शिविरको उदघाटन महोतरी क्षेत्र नमबर ४ का सांसद एवम संघीय सरकारको निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै महोतरी षेत्र नम्बर ४ का सांसद डा यादवले छोरी शिक्षा बीमा कार्यक्रमले छोरीहरुको शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले प्रदेश सरकारले ल्याएको यस कार्यक्रमबाट आर्थिक अवस्था कमजोर भएका परिवारका छोरीहरुले शिक्षा पाउने बताउनुभयो । छोरीलाई बोझको रुपमा लिने सोंच बदल्नकै लागि शिक्षा बीमा योजना ल्याइएको यादवले भन्नुभयो ।

सोनमा गाउँपालिका प्रमुख राज कुमार यादवले मानव शुसांकको आधारमा प्रदेश २ शिक्षा र स्वास्थ्यमा धेरै पछाडि परेको महसुस गर्दै प्रदेश सरकारले आकर्षक योजनाको रुपमा यो कार्यक्रम ल्याएको जानकारी गराउनुभयो । साथै प्रदेश सरकारले प्रदेशमा जन्मेका छोरीहरुलाई दिने रकम जति सोनमा गाउँपालिका प्रमुख यादवले आउदो आ व देखि थप ३ लाख दिने घोषण गरेको हुनाले सोनमा गाउँपालिकामा विमा गराउन आउने अभिभावकहरु ह्र्षित भएर उत्साह पूर्वक आफनो छोरीहरुलाई बिमा गराउन आएका थिए ।

आज सोनमा गाउँपालिकामा संचालन गरिएको छोरी बीमा शिबीर कार्यक्रममा वाडा नम्बर १ देखि वाडा नम्बर ५ सम्मका जम्मा १०५ जना छोरीहरुको बिमा भएको वाडा नम्बर १ का वाडा अध्यक्ष एवम गाउँपालिका प्रवक्ता समेत रहेका अशोक कुमार यादवले जनाएका छन । सोनमा गाउँपालिकामा जम्मा दूई दिनसम्म चलने शिबिरमा भोलि सोनमा गाउँपालिका ७ सुन्दरपुरमा रहेका जन्ता मा वि मा वाडा नम्बर ६ देखि वाडा नम्बर ८ सम्मका छोरीहरुकालागि छोरी शिक्षा बिमा संचालन हुने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन ।

यस अन्तर्गत छोरी शिक्षा बीमाकोलागी मुख्यमन्त्रीको ५ वटा योजनाहरु रहेको बताउँदै प्रवक्ता एवम प्रतिक्षा खबरको स संयोजक अशोक कुमार यादवले छोरीको नाममा शिक्षा विमा मुद्दती खाता संचालन गर्ने,विद्यालयमा छात्रा मैत्री शौचालयको निर्माण गर्ने र सेनेटरी प्याड वितरण गर्ने,छोरीलाई १२ कक्षासम्म निशुल्क शिक्षा प्रदान गर्ने ,बताएका छन ।

प्रदेश २ का मुख्य मन्त्री राउतले महिलाहरुलाई सक्षम र सबल बनाउन निशुल्क रुपमा लोकसेवा तालिम प्रदान गर्ने र छात्रालाई साधनको अभावमा विद्यालय जानबाट बन्चित हुन नदिन साइकल प्रदान गर्ने योजना रहेको जानकारी गराउनुभयो । आजको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी गापाकी उपाध्यक्ष बिभा देबी साह , लगायत संचालन रहेका वाडाका वडा अध्यक्षहरु कर्मचारी,स्थानीय सुरक्षा निकाय तथा स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

२८ माघ २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

२८ माघ २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

२८ माघ २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

२८ माघ २०७६, मंगलवार
Next Post
सामाजिक रुपान्तरणमा सामुदायिक रेडियोको भूमिका प्रशंसनीय : मुख्यमन्त्री राउत

सामाजिक रुपान्तरणमा सामुदायिक रेडियोको भूमिका प्रशंसनीय : मुख्यमन्त्री राउत

प्रदेश नं २ मा स्वास्थ्यसम्बन्धी मस्यौदा हस्तानान्तरण

प्रदेश नं २ मा स्वास्थ्यसम्बन्धी मस्यौदा हस्तानान्तरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh