• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भोकै सुत्ने महरा परिवारलाई अभियन्ता सरोज मण्डलको सहयोग


भोकै सुत्ने महरा परिवारलाई अभियन्ता सरोज मण्डलको सहयोग

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका ८ का अतिविपन्न लखनदेव महराका परिवारलाई सामाजिक अभियन्ता सरोज कुमार मण्डलले सहयोग गरेका छन् ।महराको घरमै पुगेर अभियन्ता मण्डलले यूवाहरुको सहयोगमा लत्ताकपडा, खानेकुरा (अन्न), ग्यास र खाट सहयोग गरेका हुन्।

महरा अतिविपन्न रहेको भनेर फुसको भत्केको घर लगायतका तस्विरहरु फेसबुकमा सार्वजनिक भएको देखेपछि अभियन्ता मण्डलले सहयोग गरेका छन् ।खाना पकाउन पनि अप्ठ्यारो भइरहेका महरालाई ग्याँस खरिद गर्न अभियन्ता मण्डलले ५ हजार नगद सहयोग समेत गरे । सहयोग पाएपछि महरा परिवार खुःशी भएका छन् । उनको एक छोरा, श्रीमती र बुहारी छन् ।उनका छोराका पनि तीन सन्तान छन्।

जग्गा समेत नभएपछि उनले स्थानीय एक व्यक्तिको खेतमा काम गरेर जसोतसो गुजारा चलाउँछन् । छोरीको विवाह सयकडा ३ रुपैयामा १ लाख ऋण लिएर गरे । अहिले ति रकमको ब्याज चलिरहेको छ । घरमा कोही विरामी पर्दा उपचार गराउने अवस्था पनि उनको छैन ।

धनुषाकै औरही गाउँपालिका ५ चकर घर भएका अभियन्ता मण्डलले महरा परिवारका सदस्यले दिनमा खाएपछि राति भोकै बस्नुपर्ने अवस्था देखेर सहयोग गरेको बताए ।

उनले भने, ‘महराको घुसको घरमा खाट समेत थिएन । यतिधेरै चिसोमा भुइमा सुत्थे उनको परिवार । त्यसैले खाट पनि सहयोग गरेको छु ।’ उनले महराको घर बनाइदिने विषयमा साथीहरुसँग छलफल गरिरहेको पनि बताए । साभार : टुडे खोज

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

१२ माघ २०७६, आईतवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

१२ माघ २०७६, आईतवार
मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतलाई
अन्तर्राष्ट्रिय

मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतलाई

१२ माघ २०७६, आईतवार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

१२ माघ २०७६, आईतवार
Next Post
सर्लाही : एनसेलको टावरमा बम विष्फोट

सर्लाही : एनसेलको टावरमा बम विष्फोट

महोत्तरीबाट २१ तोला सुनसहित एक युवक पक्राउ

महोत्तरीबाट २१ तोला सुनसहित एक युवक पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh