• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

वाडा कपमा रघुनाथपुरको जित


वाडा कपमा रघुनाथपुरको जित

सोनमा गाउपालिका वाडा नं २ द्वारा जारी क्रीकेट टुर्नामेन्टमा आइतबार भएको दोस्रो खेलमा वाडा नं ३ रघुनाथपुर टिमले वाडा नं ५ खैरबनी टिमलाइ ४६ रनले हराएको छ। खैरबनी टिमले टस जितेर पहिले बलिग गर्ने निर्नय गरेका थिए। बैटिग गर्न आएका रघुनाथपुर निर्धारीत १६ ओभरको खेलमा रघुनाथपुर टिमले ९ बिकेटको क्षतीमा १२६ रन बनाएको थियो। रघुनाथपुरको तर्फबाट मनोज कुमार ३० रन, लक्षमन कुमार २३ रन, नवीन १० र रामबिर ५ रन बनाएका थिए। खैरबनीकोतर्फ बाट रंजितले ३ बिकेट लिएका थिए। रघुनाथपुर टिम जित संगै सेमिफानलमा जगह बनाउने दोस्रो टिम बनेको छ। यस अघि मगर थाना टिम पहिले नै जगह बनाइ सकेका छ्न।

१२७ रनको बिजय लक्ष्य लिइ बैटिङ गर्न आएका खैरबनी टिमले ८० रन बनाउदै अल आउट भएका थिए। खैरबनीको तर्फबाट दिनेश कुमार १९, रंजित कुमार १४, अरबिन्द १२ रन बनाएका थिए त्यस्तै रघुनाथपुर तर्फबाट चन्दा पटेल ३ ओभरमा ६ बिकेट र मनोज कुमारले ४ बिकेट लिएका थिए।

खेलको मैन अफ दी म्याच रघुनाथपुर टिमका बलर ६ बिकेट लिएका चन्दा पटेल लाइ प्रदान गरेको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

२ चैत्र २०७६, आईतवार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

२ चैत्र २०७६, आईतवार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

२ चैत्र २०७६, आईतवार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

२ चैत्र २०७६, आईतवार
Next Post
धनुषामा विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या २० पुगयाे

धनुषामा विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या २० पुगयाे

स्कुल बसकाे ठक्करबाट एक बालककाे मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh