• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोतरीमा विशु अभियानको शुरुवात


महोतरीमा विशु अभियानको शुरुवात

महोतरी : महोतरीमा समाजवादी पार्टीले संगठन विस्तार तथा सुदृढीकरण अभियान विशु अभियान शुरु भएको छ । आज शनिवार महोतरीको रामगोपालपुर नगरपालीमा रहेको समुदायिक भवनमा आयोजना गरिएको कार्यक्रमबाट महोतरी जिल्लामा विशु अभियानको शुरुवात गरिएको छ ।

यता आएर नायाँ शक्ति र संघीय समाजवादी पार्टी एकीकरण भएपछि प्राप्त वैचारिक उर्जालाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको महोतरी क्षेत्र नम्बर ४ क को प्रदेश सांसद एवम विशु अभियनता कौशल कुमार यादवले जानकारी दिएका छन । वितेको बैशाखमा पार्टी एकिकरण भएपछि संगठन विस्तारका लागि विशु अभियान सुरु गरिएको यो पहिलो अभियान हो ।

महोतरी जिल्लामा रहेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण र पार्टीको विचार जनताबीचमा लैजाने उद्देश्य अभियानको रहेको महोतरी क्षेत्र नम्बर ४ को सांसद एव निवर्तमान संघीय सरकारको स्वास्थ्य तथा जनसख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले जनाएका छन ।

विशु अभियानको उद्घाटनमा अभिमुखीकरणका विषयवस्तु, वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सैद्धान्तिक अवधारणा, पार्टीको संगठनात्मक सिद्धान्त र कार्यपद्धति तथा अभियानको महत्वलगायत विषयमा समाजवादी पार्टीका केन्द्रिय सदय राजकिशोर यादवले जनकारी गएका थिए । समाजवादी पार्टीले शुरुवात गरेको विशु अभियान तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संचालमा रहेको र सोही नितिअनुरुप महोतरीको प्रत्येक गाउँ टोल टोलमा यो अभियानको शुरुवात गरिएको काईक्रमको अध्यक्ष गगनदेव यादवले जनाएका छन ।

समाजवादी पार्टीको चलिरहेको विशु अभियान अवधिभर पार्टीका उपाध्यक्षहरुले अनुगमन गर्नेछन् । त्यसतै प्रत्येक प्रदेशमा अनुगमन गर्ने जिम्मा समेत दिएको छ । प्रदेश–१ मा रकम चेम्जोङ, प्रदेश–२ मा लालबाबु राउत, वागमती प्रदेशमा हिसिला यमी, गण्डकी प्रदेशमा हेमराज राई, प्रदेश–५ मा नवराज सुवेदी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा युवराज कार्कीलाई अनुगमनको जिम्मेवारी दिइएको छ ।अभियानको सुरुवात प्रदेश–१ मा वरिष्ठ नेता अशोक राई, प्रदेश–२ मा अध्यक्ष उपेन्द्र यादव, वागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, ५–प्रदेशमा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राईले गरेका छन।

आज महोतरीको रामगोपालपुरबाट शुरु गरिएको विशु अभियनमा महोतरी क्षेत्र नम्बर ४ का सांसद, महोतरी क्षेत्र नम्बर ४ क को प्रदेश सांसद कोशल कुमार यादव, क्षेत्र नम्बर ४ को अध्यक्ष गगनदेव यादव ,केन्द्रिय नेता राजकिशोर यादव, सोनमा गाउँपालिकाको प्रमुख राजकुमार यादव, उप प्रमुख विभा देवी साह, प्रवक्ता अशोक कुमार यादव, विभिन्न गाउँपालीका नगरपालीकामा रहेका पार्टी प्रमुख र विभिन्न संगठनका जिमेवार व्यक्तिहरुको उपस्थिति रहेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

११ माघ २०७६, शनिबार
Next Post
राजपा सँगको सहकार्य राम्रो शुरुआत : उपप्रधानमन्त्री पोखरेल

राजपा सँगको सहकार्य राम्रो शुरुआत : उपप्रधानमन्त्री पोखरेल

थाइल्याण्डको फुकेटमा प्रियंकाको मस्ती

थाइल्याण्डको फुकेटमा प्रियंकाको मस्ती


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh