• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नगर प्रमुख: डा. दिपेन्द्र महताे जसपाकाे क्षेत्रीय अध्यक्षमा सर्व सहमतिले चयन


नगर प्रमुख: डा. दिपेन्द्र महताे जसपाकाे क्षेत्रीय अध्यक्षमा सर्व सहमतिले चयन

गाैशाला,राजेश सिंह नगर प्रमुख: डा. दिपेन्द्र महताे जसपाकाे क्षेत्रीय अध्यक्षमा सर्व सहमतिले चयन भएको छ । महाेत्तरीकाे गाैशाला नगरपालिकाकाे नगर प्रमुख: डा. दिपेन्द्र महताे जनता समाजवादी पार्टी नेपालकाे क्षेत्रीय अध्यक्षमा सर्व सहमतिले चयन भएको हाे ।
शनिबार गाैशालामा जसपा नेपालकाे महाेत्तरी क्षेत्र नम्बर १ काे क्षेत्रीय भेलाबाट नगर प्रमुख: महताेकाे अध्यक्षतामा ५१ सदस्यीय क्षेत्रीय समिति गठन भएको छ । जसमा उपाध्यक्षमा लक्ष्मी माेक्तान, राम कुमारी महताे, सचिव: राम पुकार यादव, सह-सचिव: शत्रुधन राम, काेषाध्यक्ष: मिथलेश यादव, सदस्य कुशेश्वर सिंह कुशवाहा, कुमर कान्त झा, विष्णुदेव सिंह दनुवार, संजीव चाैधरी, विनोद यादव, सीता देवी महताे लगायत ५१ सदस्य गठन गरेको जसपाका केन्द्रीय सदस्य तथा क्षेत्रीय सल्लाहकार रमेश महताेले जनाए । त्यसैगरी क्षेत्रीय समितिकाे सल्लाहकारमा लक्ष्मी महताे, रमेश महताे, नवल किशाेर यादव, सुर्य नारायण महताे, विनाेद महताे, राम कुमारी महताे, राम श्रेष्ठ महताे, शेष जलिल लगायत देव नारायण महताेलाई चयन गरेका छन् ।
साथै प्रदेश सभा समन्वय समिति प्रदेश (क) मा राम बाबु यादवकाे अध्यक्षतामा ५१ सदस्य गठन गरिएको छ । भन्ने प्रदेश (ख) मा याेग नारायण महताेकाे अध्यक्षतामा ५१ सदस्य कमिटी गरिएको छ । जसमा उपाध्यक्षमा अनिल महताे, रेणु कुमारी महताे, महेश्वर यादव, काेषाध्यक्ष: फेकन महताे, सचिव: मनाेज ठाकुर, सह-सचिव: भागिरथ यादव, सदस्य रिझन महताे, फुलाे देवी महताे, राम चन्द्र चाैधरी लगायत ५१ सदस्य गठन गरिएका छन् ।
उक्त भेलाबाट क्षेत्र भित्र पर्ने सम्पूर्ण वडा समितिहरुको गठन पुर्नगठन भाद्र मसान्त भित्र सम्पन्न गर्ने भनी समेत निर्णय गरेको सदस्य रमेश महताेले जनाउनु भयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

बालेन रास्वपाको संसदीय दलको नेता चयन

४ भाद्र २०७९, शनिबार
अन्तर्राष्ट्रिय

बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

४ भाद्र २०७९, शनिबार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
अन्तर्राष्ट्रिय

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

४ भाद्र २०७९, शनिबार
अन्तर्राष्ट्रिय

आज चैते दसैं पर्व मनाइँदै

४ भाद्र २०७९, शनिबार
Next Post
पूर्व मन्त्री कुश्वाहालाइ महाेतरी क्षेत्र नम्बर ४ख बाटै प्रदेश सभामा उम्मेदवारी दिन चौतर्फी दबाब

पूर्व मन्त्री कुश्वाहालाइ महाेतरी क्षेत्र नम्बर ४ख बाटै प्रदेश सभामा उम्मेदवारी दिन चौतर्फी दबाब

सांसद यादवको परिकल्पना विधालयमा सचेतना कार्यक्रम फलदायी

सांसद यादवको परिकल्पना विधालयमा सचेतना कार्यक्रम फलदायी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh