• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

संघीयता कार्यान्वयनमा सबै पार्टी र जनताहरुलाइ एकजुट हुन मन्त्री कुश्वाहाकाे आग्रह


संघीयता कार्यान्वयनमा सबै पार्टी र जनताहरुलाइ एकजुट हुन मन्त्री कुश्वाहाकाे  आग्रह

रामगाेपालपुर, । मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री एवम महाेतरी क्षेत्र नम्बर ४क काे सांसद सराेज सिंह कुश्वाहाले संघीयता र संविधान कार्यान्वयनका लागि सबै राजनेतिक पार्टी र जनताहरुलाइ एक जुट हुन आग्रह गर्नु भएको छ ।
राम गाेपालपुर नगरपालिका वडा नम्बर ९गाेठ बनाैलिमा आयोजित समुदायिक धर्मशाला समुदघाटन कार्यक्रमकाे भेलालाई सम्बोधन गर्नु हुँदै पूर्व राज्य मन्त्री कुश्वाहाले संविधान प्रदत अधिकारहरुको कार्यान्वयनमा संघ सरकार आनाकानी गरि रहेकोले त्यस्ता अधिकारहरुको कार्यान्वयनका लागि सबै राजनेतिक दल र जनताहरुलाई एक स्वरमा आवाज उठाउनु पर्नेमा जोड दिनु भयो ।
संघ सरकारले प्रदेशलाई विकास युनिट बनाउन खोजेको आरोप लगाउनु भयाे । संविधानले सुनिश्चित गरेको अधिकारहरु लिन संघ सरकार संग लडनु पर्ने आवश्यकता औल्याउनु भयो ।
संघ सरकारको संघीयता गतिविधि विरुद्ध बन्द कोठामा मात्र नभई सार्वजनिक रुपमै उठाउनु पर्नेमा जोड दिनु हुँदै पूर्व राज्य मन्त्री कुश्वाहाले भन्नु भयो,‘ साढे दुई वर्ष अघि नै पारित भै सकेको प्रहरी ऐन कार्यान्वयन नगर्नु भनेको के हो ? संघीयता विरोधी कदम होइन र ? ।
उहाँले भन्नु भयोे,‘ हामी सबै एकजुट भयौ भन्ने शान्ति सुरक्षा लगायतका अधिकारहरु छिट्टै प्राप्त गर्न सक्छौ ।साझा अधिकारका सूचि भित्रका विषयमा ऐन कानून बनाउदा समेत संघ सरकारले प्रदेश सरकारहरुलाई वाइपास गर्दै आएको जिकिर गर्नु हुँदै उहाँले भूमि व्यवस्था सम्बन्धि प्रदेशको एकल अधिकारलाई समेत संघ सरकारले विभिन्न जालझेल गर्दै आफनै मातहत राख्न चाहेको दावी गर्नु भयो ।उहाँले भन्नु,भन्नू भाे संविधानले भूमि सम्बन्धि अधिकार प्रदेशलाई दिएको छ । संघ सरकारका बेइमानीका कारण प्रदेश सरकारलाई धर्नामा बस्नुपरेका छन ।
बिजय कुमार यादवकाे अध्यक्षतामा भएको उद्घाटन सत्रमा मधेश प्रदेशका पूर्व कानुन राज्य मन्त्री सराेज सिंह कुश्वाहा, महाेतरी क्षेत्र नम्बर४का सांसद एवम संघीय सरकारका आन्तरिक मामिला तथा स्वास्थ्य राज्य मन्त्री डा सुरेन्द्र कुमार यादव , संघिय परिसद दिपक झा गुडु राम गाेपालपुर नगरपालिकाकाे नगर प्रमुख राम दुलार साह सहितका शुभकामना मन्तव्य राख्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

२९ श्रावण २०७९, आईतवार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
अन्तर्राष्ट्रिय

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

२९ श्रावण २०७९, आईतवार
अन्तर्राष्ट्रिय

आज चैते दसैं पर्व मनाइँदै

२९ श्रावण २०७९, आईतवार
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

२९ श्रावण २०७९, आईतवार
Next Post
राष्ट्रपति माथि ठुलो प्रश्न उब्जीयो  उपेन्द्र यादव

राष्ट्रपति माथि ठुलो प्रश्न उब्जीयो उपेन्द्र यादव

राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतीय प्रणाली एक मात्र विकल्प  उपेन्द्र यादव

राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतीय प्रणाली एक मात्र विकल्प उपेन्द्र यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh