• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

दाजु भाई तथा दिदी बहिनी बिच अटुट प्रेमको प्रतीक मानिने रक्षाबन्धन राखी पर्ब तराई-मधेशसहित मिथिलाञ्चलमा आज रक्षाबन्धन पर्ब मनाईदै


दाजु भाई तथा दिदी बहिनी बिच अटुट प्रेमको प्रतीक मानिने रक्षाबन्धन राखी पर्ब तराई-मधेशसहित मिथिलाञ्चलमा आज रक्षाबन्धन पर्ब मनाईदै

गोपाल झा
महोत्तरी, साउन २७ गते
दाजु भाई तथा दिदी बहिनी बिच अटुट प्रेमको प्रतीक मानिने रक्षाबन्धन राखी पर्ब मिथिलाञ्चल सहित आज तराई मधेशमा हर्षोल्हासका साथ मनाइँदै छ । आज श्रावणशुक्लपक्ष पूणर्िमा तिथि अर्थात् जनै पूणर्िमा ऋषितर्पणी पनि हो ।
मिथिलाञ्चल सहित तराई मधेश क्षेत्रमा आज रक्षा बन्धन मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउँछन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक तथा धाार्मीक मान्यता रहि आएको छ । आज दिदी बहिनीहरुले आप्mना दाजु भाईको हाथमा राखी बाँधेर दिर्घायुको कामना गर्छीन भने दाजुभाईले दिदीबहिनीहरुलाई रक्षगर्नुको साथै गच्छ अनुसार कोसेलीकोरुपमा रुपेैया पैसा लत्ताकपडा र सुन सहितको गरगहनाहरु उपहार दिने परम्परा छ ।
आज रक्षाबन्धको दिन प्रायः भाईहरु ससुराली बस्ने दिदी कहाँ गएर राखी बन्हाउने गर्छन भने दिदी बहिनीहरु पनी माईत आएर भाईहरुलाई राखी बाँध्ने गर्छीन ।
धार्मीीक ग्रन्थ पुराणका अनुसार असुरराज दानवीर राजा बलीले देवताहरुलाई युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो । असुरराजको अहंकारलाई चकनाचुर बनाउनका लागि भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राहृमण भेषमा राजा बली कहा भिक्षा मागे ।
राजा बली महान दानवीर थिए । उनले ब्राहृमणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे । ब्राहृमणरुपी भगवान बिष्णुले बलिसंग भिक्षामा तीन पाइला भुमिको माग गरे । बलिले ब्राहृमणको मागलाई तुरुन्त हुन्छ भने । तर, भगवान बिष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पुणर् आकाश, पाताल र धरती नापे । बाँकि एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे । उनले आफ्नो शीर देखाउदै तेस्रो पाइला राख्न अनुरोध गरे ।
बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर-अमर हुने वरदान दिए । राजा बलिले यो वरदानसँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफुसंगै बस्नु पर्ने वाचा पनि लिए ।
भगवान बिष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने थियो । तर, आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्याता भयो । उता लक्ष्मी पनि भगवान बिष्णुको वाचाका कारण चिन्तित भएन् । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए ।
नारदले बताए अनुरुप लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफुसँग लिएर आइन् । संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि थियो । त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दू ग्रन्थहरुमा पढ्न पाइन्छ ।
आज वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूणर्िमा भएकाले दिन शुभ मानिन्छ ।
त्यस्तै अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
अन्तर्राष्ट्रिय

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

२७ श्रावण २०७९, शुक्रबार
अन्तर्राष्ट्रिय

आज चैते दसैं पर्व मनाइँदै

२७ श्रावण २०७९, शुक्रबार
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

२७ श्रावण २०७९, शुक्रबार
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनमा ८४ अर्बको भौतिक नोक्सानी, १३ सयभन्दा बढी हतियार लुटिए

२७ श्रावण २०७९, शुक्रबार
Next Post
दाजु भाई तथा दिदी बहिनी बिच अटुट प्रेमको प्रतीक मानिने रक्षाबन्धन राखी पर्ब तराई-मधेशसहित मिथिलाञ्चलमा आज रक्षाबन्धन पर्ब मनाईदै

दाजु भाई तथा दिदी बहिनी बिच अटुट प्रेमको प्रतीक मानिने रक्षाबन्धन राखी पर्ब तराई-मधेशसहित मिथिलाञ्चलमा आज रक्षाबन्धन पर्ब मनाईदै

जसपा नेपाल र नेपाली काग्रेस नआएपछि साेनमा गाउँपालिकाकाे गाउँसभा स्थगित

महाेतरीकाे साेनमा गाउँपालिका लगायत मधेस प्रदेशका ३९ स्थानीय तहले बजेट ल्याउन सकेनन्


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh