• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनकपुरधामका मेयरलाई जसपाको११ बुँदे मांग सहित ज्ञापनपत्र


जनकपुरधामका मेयरलाई जसपाको११ बुँदे मांग सहित ज्ञापनपत्र

जनकपुरधाम, साउन १६ गते। जनता समाजवादी पार्टी नेपाल जनकपुरधाम नगरकार्य समितिले उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई विभिन्न ११ बुँदे मांग सहित ज्ञापन पत्र बुझाएको छ ।
जसपा जनकपुरधामका अध्यक्ष बिष्णुदेव साहको अगुवाईमा गएको पार्टीको एक समुहले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा नयाँ नेतृत्वको चयन पछि जनताले गरेको अग्रगामी विकास शुसासन तथा व्यवस्थापनको अपेक्षामा कुठाराघात हुदै गएको ठहर गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको अतिआवश्यक समस्याहरुको सम्बोधन अझै हुन नसक्दा नगरवासीका साथै जनकपुरधाम आउने धार्मिक पर्यटक तथा प्रदेशवासीहरुलाई सास्ती व्यहोर्न परेको उनीहरुको आरोप छ । यी समस्याहरुको समाधान अत्यावश्यक हुँदा ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको र प्रस्तुत मांगहरु समयमै सम्बोधन नभए जसपा नगर समिति चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।
ज्ञापन पत्र बुझदै मेयर साहले मांगहरु मध्ये अधिकांश मांग सम्बोधनको क्रममा रहेको र फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन सहितको कामहरु गर्न आफुहरु सक्रिय रहेको उनले जवाफ दिएका छन् । मेयर साहले उपमहानगरपालिकाले प्राथमिकताका साथ गर्न लागेको कामहरुको विषयमा पनि प्रकाश पारेका थिए । सो क्रममा जसपाका नेता, नेतृहरु, केहि वडाका वडा अध्यक्षहरु सहितको उपस्थिती थियो ।
१) फोहरमैलाको उचित व्यवस्थापन हुनु पर्ने ।
२) कर्मचारी व्यवस्थापनमा भइरहेको भेदभावको अन्त्य हुनु पर्ने कार्यरत कर्मचारीहरुलाई विना भेदभाव निरन्तरता दिनु पर्ने ।
(३) वर्षाै देखी कार्यरत कर्मचारीलाई अवैधानिक तरिकाले निस्काशन गरिएका कर्मचारीहरु अबिलम्व पुर्नबहाली हुनुपर्ने
४) छाडा गाई बस्तुको उचित व्यवस्थापन हुनु पर्ने
५) उपमहानगरको विकासे योजनाहरु लगायत अन्य सबै कार्यहरु अनलाइन मार्फत सार्वजनिक हुनु पर्ने ।
६) कृषि तथा कृषकहरुको लागि दीर्घकालिन योजना ल्याउनु पर्ने ।
७) सुकम्वासीहरुको अविलम्ब उचित व्यवस्थापन गर्नु पर्ने ।
८) फुटफाट व्यवसायीलाई उचित व्यवस्थापन गरी मात्र स्थापनातरण गर्नु पर्ने ।
९) मल खाद समयमा उपलब्ध गराउनु पर्ने
१०) ग्रामिण विधुतिकरण कृषी सिंचाई कृषी विधुतिकरण गर्नु पर्ने ।
११) सांस्कृतिक नगरको दिशामा अगाडी बढीसकेको अवस्थामा केशरिया रंग एवम स्थानिय (जनकपुरधाम गान) ले निरन्तरता पाउनुपर्ने रहेका छन ।ब

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

१६ श्रावण २०७९, सोमबार
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनमा ८४ अर्बको भौतिक नोक्सानी, १३ सयभन्दा बढी हतियार लुटिए

१६ श्रावण २०७९, सोमबार
अन्तर्राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

१६ श्रावण २०७९, सोमबार
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

१६ श्रावण २०७९, सोमबार
Next Post
स्रोत नखुलेको साढे १२ लाखसहित भारतीय  पक्राउ

स्रोत नखुलेको साढे १२ लाखसहित भारतीय पक्राउ

उद्योग मैत्री वातावरण, समृद्धिको आधार: मुख्यमन्त्री राउत सिमरा

उद्योग मैत्री वातावरण, समृद्धिको आधार: मुख्यमन्त्री राउत सिमरा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh