• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

विद्युत प्राधिकरणका ४४५ कर्मचारी दिर्घसेवा र उपहार पदकबाट सम्मानित

विद्युत प्राधिकरणका ४४५ कर्मचारी दिर्घसेवा र उपहार पदकबाट सम्मानित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३७ औं वार्षिकोत्सवका अवसरमा ४४५ कर्मचारीलाई दिर्घसेवा र उपहार पदकबाट सम्मान गर्ने भएको छ । प्राधिकरणले वार्षिकोत्सवको अवसर पारेर विभिन्न तहमा कार्यरत कर्मचारीलाई दिर्घसेवा र अवकास भएका कर्मचारीलाई उपहार पदबाट सम्मान गर्न लागेको हो ।
१२५ कर्मचारी दिर्घसेवा पदकबाट र ३२० कर्मचारीलाई उपहार पदकबाट सम्मान गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दिर्घसेवाबाट सम्मानित हुनेमा तह १० सह–निर्देशकदेखि तह ४ फोरमेन ड्राइभरसम्मको नाम स्वीकृत भईसकेको छ ।
दिर्घसेवा पाउनेमा १० तह २ जना (सह–निर्देशक र प्रबन्धक) छन् । यस्तै, ९ तहका ३, ८ तहका १४, ७ तहका ३१, ६ तहका ४२, ५ तहका ३२ र ४ तहका एक जनाले पदक पाउने भएका छन् ।
यस्तै, प्राधिकरणको सेवाबाट अनिवार्य तथा स्वेच्छिक अवकास लिएका ३२० कर्मचारीलाई उपहार पदक दिन लागिएको हो । उपहार पदक पाउनेमा ३ उप–कार्यकारी निर्देशकदेखि जुनियर हेल्परसम्म छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

१३ श्रावण २०७९, शुक्रबार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

१३ श्रावण २०७९, शुक्रबार
Next Post
निवर्तमान अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाइने

निवर्तमान अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाइने

राजनीतिक लोकतन्त्रले मात्र आमुल परिवर्तन सम्भव छैन : उपेन्द्र यादव

राजनीतिक लोकतन्त्रले मात्र आमुल परिवर्तन सम्भव छैन : उपेन्द्र यादव

            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh