• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

देवताल गा पा अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृतकाे एकलौटी निर्णय बिरुद्ध वडा अध्यक्ष द्बारा ज्ञापनपत्र बुझाइयो


देवताल गा पा अध्यक्ष यादव  र  प्रमुख प्रशासकीय अधिकृतकाे  एकलौटी निर्णय बिरुद्ध वडा अध्यक्ष द्बारा ज्ञापनपत्र बुझाइयो

उपेन्द्र पासवान
श्रावण /९ गते
बाराको देवताल गाउँ पालिका मा आज करारकाे कर्मचारीहरुलाइ २४घण्टा भित्र साबिक बमोजिम खटाउन र म्याद नवीकरण गर्नकाे लागि वाडा न १ देखि वाडा न ७ सम्मका वडा अध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकित वकिल पाल लाई ज्ञापनपत्र बुझाएको छ।
देवताल गाउँ पालिकाकाे स्थानीय तह सदस्य निर्वाचन २०७९तथा कार्यपालिका सदस्य निर्वाचन प्रक्रिया समेत सम्पन्न भइ कार्यपालिकाले पुर्नता पाई सकेको छ।
तसर्थ स्थानीय सरकार संचालन ऎन २०७४तथा नेपालकाे सबिधान २०७२ को धारा(२१८) ले गरेको कार्यपालिका संचालन सबन्धी सबैधानिक तथा कानुनी ब्यवस्था बिपरित गइ प्रमुख प्रशाकिय अधिकितले काम गरि रहेको र कुनै वडा अध्यक्षहरु को अधिकारिक निर्णय बिना एकलौटी मनोमानी गरेको हुनाले ज्ञापनपत्र बुझाएको हो ।
वडा अध्यक्षहरुले ६ वटा माग राखी ज्ञापनपत्र बुझाएको हो।१.तीन दिन भित्र कार्यपालिका बैठक बोलाउने।२. देवताल गाउँ पालिका को करार का कर्मचारीहरुलाई २४ घण्टा भित्र काममा खाटाउने ।३.अधुरो गाउँ सभालाइ पुर्णता दिने ब्यवस्था मिलाउने ।४.देवताल गापा मा संघिय तथा प्रदेशिक बजेट सिलिङ प्रत्येक वडामा अबिलमब पठाउने ५.वडामा योजना संचालन भै वडा कार्यलय बिना सिफारिसमा भुक्तान गरिएको रकम तुरुन्त फिर्ता गराउने ।६.वडा अध्यक्ष को बिना सहमति मा बिभिन वडामा खटाएका कर्मचारी तुरुन्त फिर्ता बोलाउन माग गरेका छ्न ।
उक्त ज्ञापनपत्र बुझाउन वडा न १ वडा अध्यक्ष अरुण कुमार सिंह वडा न २ का वडा अध्यक्ष मनुरुदिन मिया ठकुराइ वडा न ३ का वडा अध्यक्ष रामकिशोर कुशवाहा वडा न ४ का वडा अध्यक्ष ललन कुमार यादव वडा न ५ का वडा अध्यक्ष सुरेश साह वडा न ६ का वडा अध्यक्ष संजय पटेल वडा न ७ का वडा अध्यक्ष सतेन्द्र यादव को विशेष उपस्तिथि मा ज्ञापनपत्र बुझाइएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

१० श्रावण २०७९, मंगलवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

१० श्रावण २०७९, मंगलवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

१० श्रावण २०७९, मंगलवार
अन्तर्राष्ट्रिय

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

१० श्रावण २०७९, मंगलवार
Next Post
एसईई) को नतिजा सार्वजनिक

एसईई) को नतिजा सार्वजनिक

उपचारमा लापरवाही हुँदा एक महिलाको मृत्यु

उपचारमा लापरवाही हुँदा एक महिलाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh