• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

हेल्प मधेसी कतार च्याप्टरको तेस्रो साधारण्सभा तथा अधिवेशन


हेल्प मधेसी कतार च्याप्टरको तेस्रो साधारण्सभा तथा  अधिवेशन

रामएकवाल राम
दोहा, २६ असार- हेल्प मधेसी कतारको तेस्रो सधारण सभा तथा अधिवेशन सप्पन्न भएको छ।परदेशमा मधेसी मुलका नेपालीहरुको छाता संगठनको रुपमा स्थापित हेल्प मधेसी कतारको नयाँ नेतृत्व रामकुमार यादवलाई चयन गरिएको छ।
हेल्प मधेसी कतारका भुतपुर्व अध्यक्ष रामकल्याण महतोको सभापतित्वमा, एनआरएनए कतारको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्य समाजसेवी मनिष यादव, नेपाली जन सम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलि, हेल्प मधेसी कतारको संस्थापक गोविन्द झा तथा सर्युग यादव एव विभिन्न वैचारिक संघ संस्थाका प्रमुख प्रतिनिधि , कालाकार, पत्रकार , बुद्धिजीवी , समाजसेवी लगायत हजारौंको संख्यामा उपस्थित सप्पन्न अधिवेशन दुई चरणमा सप्पन्न भएको हो।
शुक्रबार सहानियाको अलदोसरी पार्कमा सम्पन्न भएको हेल्प मधेसी कतारको तेस्रो सधारण सभाबाट नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षको लागि यादवलाई समर्थन सहित चयन गरिएको हो।
प्रवासमा बसेर पनि मधेसी मुलका नेपालीहरुलाई परेको बेला सहयोग गर्दै आएको हेल्प मधेसी कतार च्यापाटर संस्थाले एक कार्यक्रमको आयोजना गरि नयाँ कार्यसमिति चयन गरेको छ।यादवको नेतृत्वमा चयन गरिएको नयाँ कार्यसमितिको कतार च्यापटरका लागि वरिष्ठ उपाध्यक्ष शिवकुमार महतो,र विशेश्वर यादव,तथा उपाध्यक्षहरुमा विरेन्द्र मण्डल, लालबाबु साह, देवेन्द्र कुमार ठाकुर, इसिलाल पण्डित, मन्दिप महतो, रमेश कुमार यादव लाई चयन गरिएको हो।
त्यस्तै महासचिव प्रदिप ठाकुरलाई चयन गरेको हो।सचीवहरुमा गङ्गा प्रसाद यादव, राजा साह, अभिमन्नु यादव, भागरथ कुमार यादव, अमरनाथ साह, रामबाबू साहलाई चयन गरेका छन भने कोषाध्यक्षमा सन्तोष कुमार साह एव सह कोषाध्यक्षमा रामकुमार यादव र देवनारायण महतोलाई चयन गरेका भने मिडिया संयोजकमा ओम प्रकाश यादवलाई चयन गरिएको छ।
यस्तै नयाँ कार्यसमितिको सदस्यहरुमा कमलेश महतो, अबधेश कुमार मण्डल, राजेश्वर मण्डल , बृज देव साह, सत्य नारायण राय, विनोद शर्मा, विजय कुमार राउत, पवन कुमार मण्डल, रामप्रकाश यादव, तेज नारायण यादव, शिव कुमार शाफी , विरेन्द्र कुमार यादव, राजकुमार ठाकुर , विन्देश्वर ठाकुर उत्तम कुमार मण्डल , संजय कुमार दास, संजीव कुमार साह, लालबाबु महतोलाई चयन गरिको छ भने सल्लाहकारहरुमा जय किशोर मण्डल लक्ष्मीनारायण मण्डल, मनिष यादव जमिर नदाफ, जिबछ यादवलाई चयन गरिएको छ।
कार्यक्रमको खुल्ला सत्रको उदघाटनमा राष्ट्रिय गान बाट सुरु गरिएको कार्यक्रममा शहिदहरुको सम्झानामा दिप प्रजवलन गरि एक मिनेट मौन धारण गरिएको थियो।राष्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रमा सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरि एक मिनेटको मौन धारण गरिएको थियो । जहाँ हेल्प मधेशी कतार च्याप्टरको वरिष्ठ उपाध्यक्ष विशेश्वर प्रसाद यादवले स्वागत मन्तव्य राख्नुभएको थियो भने अन्तराष्ट्रीय मिथिला कला सांस्कृति परिषदको अध्यक्ष लक्ष्मी नारायण मण्डलद्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक दिलिप मण्डल, मनिष गौस्वामी तथा उत्तम लगायतका कालकारहरुले आफ्नो मौलिक गित प्रस्तुति दिएका थिए । कार्यक्रमा उपस्थित अतिथिहरुलाई संस्थाको वरिष्ठ उपाध्यक्ष शिव कुमार महतो, सतिस यादव, इसिलाल पण्डित , लाल बाबु साह देवेन्द्र ठाकुर लगायतका सेवक प्रतिनिधिद्वारा गमछा तथा अविर लगाएर स्वागत गरिएको थियो ।
समाजसेवी मनिष यादवले परदेशमा मधेसीहरुको छाता सङ्गठनको रुपमा रहेको यो संस्था तथा प्रवासबाट पनि आफ्नो मौलिक पहिचान संरक्षण सम्बर्द्धन प्रबर्द्धनम उल्लेखनीय भुमिका खेल्दै आएको भन्दै खुलेर प्रसंशा सहित सम्पूर्ण नयाँ कार्यसमितिमा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथि मुसलमानले मधेसको कोहि पनि श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको कुनै किसिमको समस्या आए सिधा नेतृत्व मार्फत जानकारी गराउन अनुरोध गर्दौ जस्तो सुकै सहयोग गर्ने धराना व्यक्त गर्दै नयाँ बन्ने सम्पूर्ण कार्यसमितिमा शुभकामना दिएका थिए।कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, समाजसेवी, कालाकारहरुले आ- आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रमको सभापति महतोले बोल्दै हेल्प मधेसी कतारको निमन्त्रणा सहर्ष स्विकार्दै उपस्थित भएक सम्पूर्ण व्यक्तित्वहरु तथा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपम सहयोग पुर्याएका सम्पूर्णमा धन्यवाद प्रकट गर्दै साथै हेल्प मधेसी कतारको अबु नखला दलानका सेककहरुले पकाएको खाना मीठो परिकार दाल, भात, चटनी अचार, पापर, अति स्वादिष्ट परिकारहरुलाई वर्णन गर्दै कार्यक्रम समाप्त गरेक थिए।प्रदिप ठाकुरको समन्वयमा रामअधीन यादवले कार्यक्रम सन्चालन गरेका हेल्प मधेसीका अन्तराष्ट्रीय संयोजक तथा कतार च्यापटरका भूतपूर्व अध्यक्ष पवन ठाकुरले जानकारी गराउनु भयो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

२६ असार २०७९, आईतवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

२६ असार २०७९, आईतवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

२६ असार २०७९, आईतवार
अन्तर्राष्ट्रिय

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

२६ असार २०७९, आईतवार
Next Post
नवलपरासीमा बजार अनुगमन तीव्र; परिमाण कम गरेर इन्धन बेच्ने सन्तोष आयल स्टोर्समा सिलबन्दी

नवलपरासीमा बजार अनुगमन तीव्र; परिमाण कम गरेर इन्धन बेच्ने सन्तोष आयल स्टोर्समा सिलबन्दी

चोरी भएका एक मोटरसाइकल बरामद गरि नवलपरासी पश्चिम प्रहरीले बुझाए धनीलाई

चोरी भएका एक मोटरसाइकल बरामद गरि नवलपरासी पश्चिम प्रहरीले बुझाए धनीलाई


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh