• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नितिगत वजेट अधु्रो रहेकाे कारण वडा अध्यक्षहरुले जनए बिराेध


नितिगत वजेट  अधु्रो रहेकाे कारण वडा अध्यक्षहरुले जनए बिराेध

महाेतरीकाे साेनमा गाउँपालिकामा अवेला गरि ल्याएको वजेट अधुरो रहेको कारण वडा अध्यक्षहरु विराेध जनाएका छन ।१०गतेसम्म ल्याउनुपर्ने बजेट २१गते ल्याएपनि पारित गर्न सकेकाे छैन ।बन्द काेठामा ल्याउन खाेजिएकाे बजेटमा जनता र वडा अध्यक्षहरुलाइ समेत झुक्याउ खाेजिएकाे वडा नं. १ का वडाअध्यक्ष अशोककुमार यादवले बताए ।वडा अध्यक्षहरुसंग कुनै सर सलाह नगरि एकलाैटी रुपमा ल्याउन खाेखिएकाे बजेट जनतामुखि नभइ गाउँपालिका अध्यक्ष मुखि रहेकाेले वडाअध्यक्ष यादवले भने, ‘यस वजेटप्रति हामीहरुको प्रत्यक्ष रुपमा असन्तुष्ट रहेको छ । यसलाई संशोधन नगरेसम्म हामीहरुको असहमति रहि रहनेछ । अा व २०७९/२०८९ काे नीति तथा कार्यक्रम गर्न लागदा गाउँपालिकाकाे कर्मचारी,जन प्रतिनिधि र पत्रकारहरुबाहेक अन्य सर्वसधारण र जनताहरुलाइ बाेलाएकाे समेत थिएन ।
शिक्षा नितीमा अध्यक्षलाई विना कारण जोडिनु, किसानलाई उपलब्ध गराउने सेवा सुविधा, वजेटमा आर्थिक पारदर्शी नरहेकोले यसलाई संशोधन गर्नुपर्ने आवश्यक रहेको गाँउपालिका वडा नं. १ का अध्यक्ष अशोक कुमार यादवले बताएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

२१ असार २०७९, मंगलवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

२१ असार २०७९, मंगलवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

२१ असार २०७९, मंगलवार
अन्तर्राष्ट्रिय

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

२१ असार २०७९, मंगलवार
Next Post
जसपा नेपाल र नेपाली काग्रेस नआएपछि साेनमा गाउँपालिकाकाे गाउँसभा स्थगित

सोनमा गाउँपालिकाको बजेट ४३ करोड भन्दा बढि , नितिगत वजेट स्पष्ट न रहेको भन्दै वडा अध्यक्षको असहमती

संघीयता कार्यान्वयनमा सातै प्रदेशलाई एकजुट हुन मुख्यमन्त्री राउतको आग्रह

संघीयता कार्यान्वयनमा सातै प्रदेशलाई एकजुट हुन मुख्यमन्त्री राउतको आग्रह


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh