• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीको एकडारामा सातौ गाउँ सभा सम्पन्न ४० करोड भन्दा वढी बजेट विनियोजन


महोत्तरीको एकडारामा सातौ गाउँ सभा सम्पन्न ४० करोड भन्दा वढी बजेट विनियोजन

गोपाल झा
महोत्तरी, १० गते अषाढ , महोत्तरीको एकडारा गाँउ पालिकाले आफ्नो सातौ गाउँसभा सम्पन्न गरेको छ । गाउँपालीका अध्यक्ष दिपनारायण मण्डलले आर्थिक वर्ष २०७९-८० को लागि कुल रु.४०,०२,८२००० /- – चालिस करोड दुई लाख बयासी हजार विनियोजन गरेका छन । सो मा चालु तर्फ २५७२८२०००/– पच्चीस करोड बहत्तर लाख बयासी हजार र पूंजीगत तर्फ १४३००००००/–चौदह करोड तिस लाख प्रस्ताव गरेका छन ।
चालू खर्चमा नेपाल सरकारबाट प्राप्त वितिय समानीकरण अनुदान ११३५०००००/– एक करोड पैतीस लाख , सशर्त अनुदान १४,९३०००००।– चौदह तिरानब्बे लाख _, बिशेष अनुदान २,३५०००००/- – दूई करोड पैतीस लाख , समपुरक अनुदान ९००००० /- – नब्बे लाख _ राजश्व बांडफांड ७,८७०९०००/- – सात करोड सतासी लाख नौ हजार _ सामाजिक सुरक्षा, गरिवसंग विशेश कार्यक्रम र मधेश प्रदेश तर्फको वितिय समानीकरण अनुदान ८०,२३०००/– अस्सी लाख तेईस हजार _ सशर्त अनुदान ८००००००।– अस्सी लाख _ बिशेष अनुदान ३००००००/– तीस लाख _ र समपुरक अनुदान प्रदेश २०००००/- – बिस लाख _ रकम समेत समावेश गरिएको छ । एकडारा गाउँ पालिकाको कुल आन्तरिक आय राजस्व तर्फ अनुमानित रु. ५२,५०,०००।- – अक्षरेपि बाउन्न लाख पचास हजार _ प्रस्ताव गरिएको छ .
बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मण्डलले मानवीय क्षमता बिकास, पुर्बाधार निर्माण ,उद्यमसिलता र रोजगारी अभिबृद्धि , गरीबि न्युनिकरण,दिगो बिकास तथा पर्यावरण संरक्षण , सुशासनको प्रत्याभुति , नगरवासीहरुको सन्तुलित विकास एवं सेवा प्राप्ति प्रतिको बढ्दो अपेक्षाको सम्बोधन, सिमित आन्तरिक श्रोत र संघिय अनुदानमा निर्भर विकास कार्यहरु संचालन गर्नुपर्ने पृष्ठभूमिमा आर्थिक वर्ष २०७९।०८० को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।
एकडारा गाउँपालीकाको २०७९।०८० को बजेट, नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा सबभन्दा बढी जोड दिईएको छ ।
अध्यक्ष मण्डलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाको सबै वडाको जग्गा सिंचित गर्न खेतखेतमा नहर, बोरिंग जडानको व्यवस्था गर्ने, व्यवसायिक बाली तथा कृषि व्यवसाय प्रवद्र्धनमा जोड दिने, कृषि उपकरण अनुदानमा उपलब्ध गराउने, अनुदानमा खेती गर्न प्रोत्साहित गर्ने लगायत गाउँपालिकाको नीति रहेको जनाए ।
त्यस्तै शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास लगायतलाई गाउँपालिकाले प्राथमिकतामा राखेर नीति ल्याएको हो ।
एकडारा गाउँपालीकाको प्रशासकीय भवनको अपेक्षीत संरचना निर्माण कार्यलाई पनी प्राथमिकतामा राखी यसै बर्ष देखी निर्माण कार्य प्रारमभ गरीने र उक्त कार्य सम्पादनकालागी संघीय सरकार संग अनुदान प्राप्तीको लागी समनवय गरीने बताईएको छ ।
पुर्व कृषीमन्त्री हरीनारायण यादबको प्रमुख आतिथ्य लगायतका नेताहरु समेतको विशेष आतिथ्य तथा अन्य नेताहरु,नगरवासी र विशिष्ट पाहुनाहरुको उपस्थितिमा अध्यक्ष मण्डलले कार्यक्रम र बजेट प्रस्तुत गर्दै एकडारा गाउँ पालिकाद्वारा प्रस्तुत बजेटको अक्षरस पाल्ना हुने र बजेटमा प्रस्तुत गरिएका शिर्षकहरुमा सफलताका साथ कार्यक्रमहरु संचालन गरिने अध्यक्ष मण्डल प्रतीबद्धता जनाएका हुन् ।
यता प्रमुख अतिथि पुर्व मन्त्री यादबले एकडारा गाउँ पालिकाले ल्याएको बजेट नीति तथा कार्यक्रम उत्साहजनक रहेको बताउदै यसको सफलताको शुभकामना दिएका थिए ।उनले स्वास्थ्य , शिक्षा र महिला हिंसा लगायतका विषयलाई गाउँ पालिकाले प्रमुखताका साथ सम्बोधन गरेकोमा पालिकालाई थप सल्लाह सुझाव समेत दिएका थिए ।
यता सभामा उपस्थित बिभिन्न पार्टी प्रतिनिधी लगायतका वक्ताहरुले समेत अध्यक्ष मण्डललाई थोरै समयमा जनतालाई प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने बजेट ल्याएकोमा धन्यवाद दिएका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

११ असार २०७९, शनिबार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

११ असार २०७९, शनिबार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

११ असार २०७९, शनिबार
अन्तर्राष्ट्रिय

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

११ असार २०७९, शनिबार
Next Post
बलवा नगरपालीकाले गरे छैँठौ  नगर सभा सम्पन्न ,मेयर  महतो द्वारा ५७ करोड भन्दा बढी बजेट प्र्रस्तुत

बलवा नगरपालीकाले गरे छैँठौ नगर सभा सम्पन्न ,मेयर महतो द्वारा ५७ करोड भन्दा बढी बजेट प्र्रस्तुत

राजविराजमा शुरु भयो अनलाइन पत्रकारिता तालिम : राज्यमन्त्री कर्णद्वारा उद्घाटन

राजविराजमा शुरु भयो अनलाइन पत्रकारिता तालिम : राज्यमन्त्री कर्णद्वारा उद्घाटन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh