• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महुली बिकासका लहान शखाद्वारा वृक्षा रोपन कार्यक्रम सम्पन्न


महुली बिकासका लहान शखाद्वारा वृक्षा रोपन कार्यक्रम सम्पन्न

महेश सिंह सिरहा लहान ३१ जेठ -सिरहाको लहान नगरपालिका वडा नम्बर १७ मा महुली लधुवित्त वित्तीय संस्था लहान शखा द्वारा बृक्षा रोपन गरी नबौ वार्षिक उत्सव मनाएका छन्। महुली लधुवित्त वित्तीय संस्थाले बिगत लामो समय देखि कर्जा प्रवाह र ऋण चुक्ता गर्दै आएका हुन्। गतको बर्षहरुमा पनि संस्थाले बृक्षा रोपन गरी उत्सव मनाईदै आएका हुन्।
लहान शखाका प्रबन्धक सन्तोष कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा लहान नगर पालिकाका १७ का नव-निर्वाचित वडा अध्यक्ष प्रथम लाल चौधरीले प्रमुख अतिथि रहनु भएको थियोे भने विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेसका बुथ सभापति हरिनारायण चौधरी रहनु भएको थियो।
लहान १७ स्थित रहेको श्री मा. बी.गोबिन्दपुर झिरहरीको प्राङ्गणमा आँप,अम्बा,कटहर,लुची फुल गरी ५ प्रजातिका बिरुवा रोपएका महुली लघुबित बितीय संस्था लिमिटेड लहान शखाका प्रबन्धक संतोष कुमार यादवले जनाए।
बोट बिरुवालाई संरक्षण गर्नु हरेक मानवको दायित्व रहेको प्रमुख अतिथि चौधरीले बताए।स्व्च्छ वातावरण निर्माण गर्न र हरियाली वातावरण जोगाउन मानवको हरेक रोगबाट मुक्त गर्नु हो उनले बताए।पर्यावरण जोगाउनु भनेको हरेक मनिसलाई रोगबाट जोगाउनु नौ पर्यावरण संरक्षण हो शखा प्रबन्धक यादवले बताए।कार्यक्रममा उल्लेखनीय महिला पुरुषहरुको सहभगिता रहेको आयोजकले जनाए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

३१ जेष्ठ २०७९, मंगलवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

३१ जेष्ठ २०७९, मंगलवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

३१ जेष्ठ २०७९, मंगलवार
अन्तर्राष्ट्रिय

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

३१ जेष्ठ २०७९, मंगलवार
Next Post
महोत्तरीमा जिससकाे चुनाबमा प्रमुखमा लोसपा नेपालका कर्ण सहित लाेसपाकाे प्यनल विजयी

महोत्तरीमा जिससकाे चुनाबमा प्रमुखमा लोसपा नेपालका कर्ण सहित लाेसपाकाे प्यनल विजयी

एकडारामा बोक्सी कुप्रथा बिरुद्धको  , सचेतना मुलक चलचित्र ‘अग्निदहन’ प्रदर्शन

एकडारामा बोक्सी कुप्रथा बिरुद्धको , सचेतना मुलक चलचित्र ‘अग्निदहन’ प्रदर्शन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh