• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनताको मालिक नभई सेवकको रुपमा काम गर्न नव निर्वाचित स्थानिय पदाधिकारीहरुलाई अध्यक्ष यादवले दिए निर्देशन


जनताको मालिक नभई सेवकको रुपमा काम गर्न नव निर्वाचित स्थानिय पदाधिकारीहरुलाई अध्यक्ष यादवले दिए  निर्देशन

गोपाल झा
महोत्तरी , २५ जेष्ठ
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा जनता समाजवादी नेपाल पार्टीका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरिएकाे छ । उक्त कार्यक्रममा बोल्नुहुदै अध्यक्ष यादवले
जनताको मालिक नभई सेवकको रुपमा काम गर्न नव निर्वाचित स्थानिय पदाधिकारीहरुलाई निर्देशन दिएका थिए ।स्थानिय निर्वाचनको बखत टिकट बाँडफाँडमा केही त्रुटी भएको स्विकारसमेत गर्दै अब हुने संघीय र प्रदेशको चुनावमा जनताले रूचाउने उम्मेदवारलाई सर्वसम्मत रुपबाट ल्याउन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिनारायण यादव, मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुमार कुशवाहा, जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार एकडारा गाँउपालीकाका अध्यक्ष दिपनारायण मण्डल लगायतकाहरुले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम पूर्व राष्ट्रिय अध्यक्ष यादव जलेश्वरको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर पुगेर पुजापाठ गर्नुभएको थियो

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
अन्तर्राष्ट्रिय

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

२५ जेष्ठ २०७९, बुधबार
कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते
अन्तर्राष्ट्रिय

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

२५ जेष्ठ २०७९, बुधबार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

२५ जेष्ठ २०७९, बुधबार
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

२५ जेष्ठ २०७९, बुधबार
Next Post
इन्धनको मूल्य फेरि बढयाे

इन्धनको मूल्य फेरि बढयाे

सामुहिक बलात्कार गर्ने दुई जनालाई स्थानियले जलाए जिउदै

सामुहिक बलात्कार गर्ने दुई जनालाई स्थानियले जलाए जिउदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh