• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एकडरामा नसर्ने रोगको निःशुल्क दुई दिने स्वास्थ्य जाँच शिविरको आयोजना


एकडरामा नसर्ने रोगको निःशुल्क दुई दिने स्वास्थ्य जाँच शिविरको आयोजना

गोपाल झा
महोत्तरी , २१ जेष्ठ महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा नसर्ने रोगका कारणले सर्वसाधारणको दिनानुदिन मृत्यु हुने संख्यामा वृद्धि भएपछि मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले रोग पत्ता लगाउन स्क्रेनिङ्ग तथा जनचेतना मूलक निःशुल्क शिविरको आयोजना गरेको छ ।
दुई दिन सम्म संचालनहुने निःशुल्क स्वास्स्थ्य जाँच शिविरको मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गर्दै नसर्ने रोग पत्ता लगाउन शिविरको आयोजना गरे पनि दीर्घकालका लागि रोग पत्ता लगाउन मधेस प्रदेशका हरेक गाउँपालिकाको प्रत्येक वडामा एक जना हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सको दरबन्दी सृजना गर्न लागेको बताउनुभयो ।
उहाँले महोत्तरी जिल्लाको जलेश्वर अस्पताललाई पचास शय्याको अस्पतालमा प्रदेश सरकारले स्तरोन्नति गरेको बताउँदै क्यान्सर तथा किड्नीका रोगीलाई १ लाख प्रदान गरेको सङ्घ सरकारको उपचार खर्चमा प्रदेश सरकारले पनि त्यतिकै मात्रामा रकम थप गरेर सेवा प्रदान गर्नका लागि बजेट व्यवस्था गर्न लागेको बताउनुभयो ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले वर्तमान संविधानमा हरेक नागरिकलाई स्वास्थ्य उपचार हक मौलिक हकमा समेटिएको बताउँदै नसर्ने रोगका कारणले भइरहेको मृत्युलाई घटाउनका लागि स्वस्थ खानपान तथा आहार व्यवहार अपनाउन सबैमा आग्रह गर्नुभयो ।
मधेस स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले नसर्ने रोग अहिले भयावह रुपमा बढी रहेको बताउँदै स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार ४ जनाको मृत्युमा नसर्ने रोगका कारणले ३ जनाको मृत्यु हुने गरेको बताउनुभयो ।
एकडरा गाउँपालिकाका अध्यक्ष दीप नारायण मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष महजवि खातुन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण कुमार मिश्र, वडा नंं २ का वडाध्यक्ष सखीचन्द यादव सहितका वक्ताहरूले शिविर निक्कै महत्त्वपूणर् भएको बताउनुभयो ।
शिविरमा नसर्ने रोडका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरू जाँच गर्ने मेसिन सहित पुग्नुभएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
अन्तर्राष्ट्रिय

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

२१ जेष्ठ २०७९, शनिबार
कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते
अन्तर्राष्ट्रिय

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

२१ जेष्ठ २०७९, शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

२१ जेष्ठ २०७९, शनिबार
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

२१ जेष्ठ २०७९, शनिबार
Next Post
मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

जनसंख्याको अनुपातमा निर्बाचन क्षेत्र कायम गर्नुपर्ने अध्यक्ष  उपेन्द्र यादव

जनसंख्याको अनुपातमा निर्बाचन क्षेत्र कायम गर्नुपर्ने अध्यक्ष उपेन्द्र यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh