• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीमा लाखौं मूल्यको वेवारिस सरसमान प्रहरीले गरे बरामद


महोत्तरीमा लाखौं मूल्यको वेवारिस सरसमान प्रहरीले गरे बरामद

गोपाल झा
महोत्तरी , १६ जेष्ठ महोत्तरीमा लाखौं मूल्य बराबरको वेवारिस अवस्थमा लुकाएर राखेको कपडा तथा किरानाका सरसमानहरु प्रहरीले बरामद गरेको छ ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ स्थित आँप बगैचामा लुकाएर राखेको कपडा तथा किरानाका सरसमानहरु बेवारीसे अवस्थामा फेला परेको हो ।
प्रहरीले बरामद भएका सामानहरु भन्सार छली गरेर ल्याएको हुन सक्ने बताएको छ । आँपको बगैचाको छेउमा भारतबाट नेपाल तर्फ भन्छार छलि ल्याई बेवारिसे अवस्थामा राखिएको चिनी, दाल,पाउडर दुध, खानेतेल, बिस्कुट र मिठाई लगायतको रु.१,२२,५३५रुपैया मुल्य बराबरको खाद्यान्न तथा किराना सामानहरुका सथै बिभिन्न किसिमका कपडाहरु रु.१,३९,७०० रुपैया गरी जम्मा रु.२ लाख ६२ हजार २५३ रुपैया बराबरको रहेको जनाईएको छ । सामानहरु बेवारीसे अवस्थामा राखिएको भन्ने खबर प्राप्त हुनाका साथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय.गौशाला तथा प्रहरी चौकि सम्सी बाट खटिएको प्रहरी टोलिले बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
प्रहरीले उक्त समानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीकालागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिएका हुन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
अन्तर्राष्ट्रिय

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

१६ जेष्ठ २०७९, सोमबार
कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते
अन्तर्राष्ट्रिय

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

१६ जेष्ठ २०७९, सोमबार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

१६ जेष्ठ २०७९, सोमबार
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

१६ जेष्ठ २०७९, सोमबार
Next Post
पार्टीगत धारणालाइ अलग राख्न सके मात्र  सोचे जस्तो बिकास गर्न सकिने सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख खानको भनाइ

पार्टीगत धारणालाइ अलग राख्न सके मात्र सोचे जस्तो बिकास गर्न सकिने सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख खानको भनाइ

लहान ब्याडमिन्टन क्लबका खेलाडीहरु द्वारा मेयर चौधरीलाई सम्मान

लहान ब्याडमिन्टन क्लबका खेलाडीहरु द्वारा मेयर चौधरीलाई सम्मान


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh