साेनमा ,११जेष्ठ ।महाेतरीको साेनमा गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष विशेश्वर यादवले विभिन्न ३वटा सुविधा जनताकाेलागि निशुल्क उपल्बध गर्ने निर्णय गरेका छन् ।
बुधबार गाउँपालिकाको कार्यलयमा पदभार ग्रहण गर्दै अध्यक्ष यादवले नव निर्वाचित सोनमा गाउपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव पदभार ग्रहन पछी तीन बुदे घोषणा पत्र सार्वजनिक गर्नु भयाे ।१) उहाले घाेषणा गरेकाे निर्णयहरु गाउँपालिका भित्र रहेका दिर्घराेगी र गर्भवति महिलाका लागि नि:शुल्क एम्बुलेन्स उपलब्ध गराइने
२)जन्म दर्ता, बिवाह दर्ता र मृत्यू दर्ता नि:शुल्क गरिने
३) कृषि सिचाँईकाे लागि किसानहरूलाई नि:शुल्क बिजुली उपलब्ध गराइने जस्ता निर्णय गरेका छन ।









































































































