महाेतरीकाे साेनमा गाउँपालिका वडा नं ८ मा नेपाली कांग्रेसकाे प्यानलै विजयी भएको छ। वडाध्यक्षमा नेपाली कांग्रेसमा सुनिल कुमार सिंह ५५२ मत ल्याएर विजयी भएका हुन्। उनी प्यानलसहित विजयी भएका हुन्। सिंह पहिलाे पटक वडा नम्बर ८ मा वडा अध्यक्षमा जितेका हुन । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीका नेता राजदेव प्रसाद यादवले ४७८ मत मात्र ल्याए।









































































































