• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोतरीको एकडारा गाउँपालिकामा दिपनारायण मण्डलको अग्रता कायमै , कलस र स्वतन्त्र पछिपछि


महोतरीको एकडारा गाउँपालिकामा दिपनारायण मण्डलको अग्रता कायमै , कलस र स्वतन्त्र पछिपछि

गोपाल झा
महोत्तरी ,जेष्ठ १ गते ।
महोत्तरीको एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालको अध्यक्षका उमेदवार दिपनारायण मण्डलले अग्रता लिएको छ । १०४० मत गणना गर्दा जसपा नेपालको दिपनारायण मण्डलले ५११ मतका साथ अग्रता लिएको हो । यता काँग्रेस बाट बागी भएर गाँउपालीकाको अध्यक्ष पदमा स्वतन्त्र उमेदारी दिएका मनोज कुमार झा १४८ मत ल्याएर पछ्याइरहेका छन् भने तेश्रो नम्बरमा तराई मधेश लोकतान्त्रीकका सन्जीब पाठकले १४० मतका ल्याएको छ । सुरुवातमै अग्रस्थानमा रहेका जसपाका मण्डल २०७४ सालमा भएको स्थानिय निर्बाचनमा ३५० मतले एकडारा गाउँपालिकाको अध्यक्ष पदमा पराजीत भएका थिए । हाल एकडारा गाँउपालिकाको वडा नम्बर १ को मतगणना चलिरहेको छ ।े

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

१ जेष्ठ २०७९, आईतवार
अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१ जेष्ठ २०७९, आईतवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१ जेष्ठ २०७९, आईतवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१ जेष्ठ २०७९, आईतवार
Next Post
महाेतरीकाे साेनमा गाउँपालिका वडा १ मा जसपा नेपालकाे प्यानलै विजयी

महाेतरीकाे साेनमा गाउँपालिका वडा १ मा जसपा नेपालकाे प्यानलै विजयी

महाेतरीकाे साेनमा गाउँपालिका वडा ८मा  नेपाली कांग्रेस प्यानलसहित विजयी

महाेतरीकाे साेनमा गाउँपालिका वडा ८मा नेपाली कांग्रेस प्यानलसहित विजयी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh