रामगाेपालपुर, बैशाख १ गते । महोत्तरीको साेनमा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालले अग्रता लिएको छ । ८०० मतगणना गर्दा जसपा नेपालकाे राज कुमार यादवले २३४ मतकासाथ अग्रता लिएको हो।नेपालि कांग्रेसका गाेखुल राय यादव १५७ र लाेकतात्रिक समाजवादी पार्टी नेपालका विशेश्वर प्रसाद यादवले १३८ मत ल्याएर पछ्याइरहेका छन् ।सुरुवातमै अग्रस्थानमा रहेका जसपाका राज कुमार यादव साेनमा गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत हुन् ।










































































































