• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पिपरा गाउँपालिकामा जसपा नेपालकाे प्रारम्भिक मतगणनामा लियाे अग्रता


पिपरा गाउँपालिकामा जसपा नेपालकाे प्रारम्भिक मतगणनामा लियाे अग्रता

महोत्तरीको पिपरा गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका निवर्तमान अध्यक्ष विक्रम चौधरी प्रारम्भिक मतगणनामा निकै पछाडि देखिएका छन् ।
यो गाउँपालिका जनता समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । जसपा र लोसपाबीच प्रतिस्पर्धा देखिएको छ ।
जसपाका उम्मेदवार रामजानकी यादवले ९५ मत ल्याउँदा लोसपाका अमितकुमार पाण्डेयले ७२ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका राधारमण मिश्रले १४ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका अमितकुमार झाले ४७ मत ल्याएका छन् ।
त्यसै गरी नेकपा एमालेका विक्रम चौधरीले जम्मा २१ मत ल्याएका छन् ।
उपाध्यक्षमा जसपाकी वन्दना पाण्डेयले ८६ मत ल्याएकी छन् भने लोसपाकी रविता कुमारीले ६८ मत ल्याएकी छन् ।
नेकपा एमालेकी उम्मेदवार रहेकी निवर्तमान उपाध्यक्ष ननुकुमारी दासले २० मत ल्याएकी छन् । माओवादी केन्द्रकी चन्द्रदेवी महराले ४५ मत ल्याएकी छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

३१ बैशाख २०७९, शनिबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

३१ बैशाख २०७९, शनिबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

३१ बैशाख २०७९, शनिबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

३१ बैशाख २०७९, शनिबार
Next Post
सोनमा गाउँपालिकामा जसपा र लाेसपा बिचकाे विवादपछि मतगणना रोकियो

सोनमा गाउँपालिकामा जसपा र लाेसपा बिचकाे विवादपछि मतगणना रोकियो

साेनमा  गाउँपालिकाको ताजा अपडेट: जसपाकने अग्रता कायम

साेनमा गाउँपालिकाको ताजा अपडेट: जसपाकने अग्रता कायम


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh