• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

संघीय संरचना प्रदेशको आधारमा बने पनि राजनीतिक दलहरूको कुमानसिकताका कारण मिथिलालाई स्थापित नगरिएको कापडीको भनाई


संघीय संरचना प्रदेशको आधारमा बने पनि राजनीतिक दलहरूको कुमानसिकताका कारण मिथिलालाई स्थापित नगरिएको कापडीको भनाई

महोत्तरी १८ बैसाख
मिथिला राज्यको माग गर्दै धर्नामा बसेकाहरुलाई लक्षित गरी जनकपुरधाम गरिएको बम विस्फोटको घटनाका आज १० वर्ष पूरा भएको छ । २०६९ साल वैशाख १८ गते आजकै दिन जनकपुरधामको रामानन्दचोकमा बम विस्फोट हुँदा ५ जनाको मृत्यु भएको थियो । मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्तिपूणर् धर्ना बसेको बेला विहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको बम विष्फोटमा ५ जनाको ज्यान जानुका साथै विस्प़mोटनमा परी दर्जनौं व्यक्ति घाइते भएका थिए ।
बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रंजु झा सहित झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो । बम विस्फोट घटनाका मुख्य योजनाकार मानिएका पूर्वसांसद संजयकुमार साह सहितले जन्मकैदको सजायमा कारागार जीवन बिताइरहेका छन् भने घटनामा संलग्न रहेको आरोपमा मुकेश चौधरी, राजन मुक्ति लगायत आधा दर्जन अभियुक्तहरु समेत दोषी करार दिइएको थियो ।
१०औं बलिदानी दिवसमा मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले नेपालको संघीय संरचना प्रदेशको आधारमा बने पनि राजनीतिक दलहरूको कुमानसिकताका कारण मिथिलालाई स्थापित नगरिएको बताए। ’उनीहरुको सपना थियो, मिथिला मैथिलीको पहिचानसहित संघीय संरचनामा मिथिला राज्य कायम होस्। तर, मधेसीयाहरुको राजनीतिक बदमासीका कारण षडयन्त्रपूर्वक रोकियो ।’ उनले भने ।
आफुहरुको आन्दोलन सम्पूणर् मिथिलाका लागि भएपनि मिथिला आन्दोलनको क्रममा भएको बम विस्फोटनको घटनापछि आफुहरुलाई वेवास्ता गरिएको बम विस्फोटन घटनाका घाईते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का निर्वतमान अध्यक्ष रमेश ठाकुरले दुखेसो पोखे । उनका अनुसार मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गर्दै बसेको धर्नाको क्रममा भएको विस्फोटनमा परी उनको पेट पूणर् रुपले फुटेको थियो । गम्भीर घाईते भएका उनलाई तत्कालै स्थानीय अस्पतालमा सामान्य उपचार गरी काठमाण्डौ लगिएको थियो ।
‘आन्दोलनको क्रममा मेरा पेट नै फुटेको थियो, निधन भएका बाहेकमा सबैभन्दा बढी चोट मलाई नै लागेको थियो ।’ ठाकुरले भने ‘ जसो तसो बाच्न सफल भए अहिले पनि बमका केही टुक्राहरु मेरो पेटभित्रै छन् ।’ विस्फोटनमा परि घाईते हुँदाबखतको उपचार खर्च राज्यले नै ब्यहोरेको उनले बताए । ‘विस्फोटनमा परी गम्भीर घाईते मलाई तत्कालै काठमाण्डौ लगियो ।’ उनले अगाडी भने ‘त्यसबेलादेखि सुरु भएको उपचार म डिस्चार्जहुँदासम्मको उपचार खर्च राज्यले नै व्यहेरेको थियो ।
’ मिथिला राज्य मागका लागि गरेको आन्दोलनले शरीरमा दिएको रोगले अहिले पनि आफुलाई आफुमाथि नै ग्लानी भईरहेको गुनासो गरे ।
’ बम काण्ड भएको वर्षौ बितिसक्दा पनि आन्दोलनले कुनै उपलब्धी प्राप्त नभएको उनको भनाई रहेको छ । ‘वर्षभरी कसैलाई केही याद आउँदैन, आजको दिन सबैले मृत्युभएका फोटोहरु राखी विभिन्न भाषण दिन्छन् ‘फेरी वर्षभरीका लागि बिर्सिन्छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१९ बैशाख २०७९, सोमबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१९ बैशाख २०७९, सोमबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१९ बैशाख २०७९, सोमबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१९ बैशाख २०७९, सोमबार
Next Post
साेनमा गाउँपालिकामा हटाइयो आचार संहिता विपरितको चुनावी प्रचार प्रसार सामग्री

साेनमा गाउँपालिकामा हटाइयो आचार संहिता विपरितको चुनावी प्रचार प्रसार सामग्री

साेनमा गाउँपालिकामा जन जनको अपेक्षा,भावना बटुल्दै घरदैलाे अभियानमा लागे जनता समाजवादी र नेकपा माओवादीका प्यानल

साेनमा गाउँपालिकामा जन जनको अपेक्षा,भावना बटुल्दै घरदैलाे अभियानमा लागे जनता समाजवादी र नेकपा माओवादीका प्यानल


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh