• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मलंगवा नगरपालिकाका नेपाली कांग्रेसबाट चुनाब जितेका मेयर निरसल साह जनता समाजवादी पार्टी मा गरे प्रवेश


मलंगवा नगरपालिकाका नेपाली कांग्रेसबाट चुनाब जितेका मेयर निरसल साह जनता समाजवादी पार्टी  मा गरे प्रवेश

सर्लाहीको मलंगवा नगरपालिकाका मेयर निरसल साह जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका साह कांग्रेसले टिकट नदिएपछि जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाले पार्टी प्रवेश गर्नासाथ आइतबार नै मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
साहलाई जसपाका सांसद प्रमोद साह, प्रदेश सभा सदस्य अशोक यादव, जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, जिल्ला अध्यक्ष वीरेन्द्र यादव लगायतले जसपामा प्रवेश गराएका थिए ।
कांग्रेसले यो पटक मलंगवा नगरपालिकाको मेयरमा पूर्वमेयर नागेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसबाट पुनः टिकट नपाउने भएपछि साह आइतबार बिहान जनकपुरमा प्रदेश समितिको बैठक सकिनासाथ अरु नेताहरु भन्दा अगाडि नै आएर जसपाका नेताहरुसँग सम्पर्क बढाएका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

११ बैशाख २०७९, आईतवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

११ बैशाख २०७९, आईतवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

११ बैशाख २०७९, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

११ बैशाख २०७९, आईतवार
Next Post
एकडारा गाँउपालीकामा भोली देखी ५ दिन सम्म बिद्यालय बन्द हुने

मनोनयन दर्ताको पहीलो दिन एकडारा गाँउपालीकामा चार जना अध्यक्ष सहीत सोह्र जनाले दियो उमेदबारी

महोत्तरीमा नेपाली काँग्रेसका मनोज झा  सहीत चार जनाले गरे पार्टी परीत्यागको घोषणा स्वतन्त्र उमेदबारी दिने

महोत्तरीमा नेपाली काँग्रेसका मनोज झा सहीत चार जनाले गरे पार्टी परीत्यागको घोषणा स्वतन्त्र उमेदबारी दिने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh