• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकामा अधुरो योजना र काम पुरा गर्न राज कुमार नै चाहिने


साेनमा गाउँपालिकाकाे अध्यक्षकाे  रुपमा पुनः  राज कुमार यादव नै आउनुपर्ने यी कारणहरु

स्थानीय तह निर्वाचनको माहोल यहिले सबैतिर तातिँदै गइरहेको छ । आफनाे कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरु बाहिरिने र अर्को जनमत लिएर नयाँ जनप्रतिनिधिहरु तथा पालिका प्रमुखहरु आउने तयारीमा जाेडताेडले लागिपरेका छन। चुनावी माहोल नजिकिदै गर्दा साेनमा गाउँपालिकाकाे राजनितिमा चुनावी सरगर्मी बढेको छ । ५ वर्षे कार्यकालमा गाउँपालिकाभित्र शिक्षा, स्वास्थ्य, खानेपानी , कृषि, यातायात, भौतिक सेवा सुविधा लगायतमा परिवर्तनको फड्को मारेको छ । गाउँपालिका परिर्वतनको सन्तुष्टिले गाउँपालिका अध्यक्ष राज कुमार यादवलाई एक कार्यकाल दोहोराउने पक्षमा साेनमा गाउँपालिकावासी लागेका छन ।उम्मेदवारका आकांक्षीहरु सलवलाउन थालेका छन् । गाउँपालिकाभित्र हुने विभिन्न पदकाेलागि दर्जनौं नेताहरु नेतृत्वको होडमा छन् । गत स्थानिय तहको निर्वाचनमा संघीय समाजवादी फाेरम नेपालबाट उम्मेद्वार वनेर निर्वाचन जितेका यादव अहिले जनता समाजवादी पार्टी नेपालबाट चुनाबी मैदानमा उत्रेका छन । जनता समाजवादी पार्टी नेपालले उनको नाम अध्यक्ष पदको लागि जिल्लामा सिफारिस गरेको छ ।
मृदुलभाषी , सरल एवं सानाे बच्चा समेत आफ्नाे कुरा राख्न सक्ने व्यवहारले गर्दा लाेकप्रियता बढेकाेले पनि यादवलाई गाउँपालिकावासिले फेरी दोहोराउने चाहना गरेका छन । उहाकाे कार्याकालमा जनताले विश्वास जितेका यादवलाई अझै एकपटक गाउँपालिका प्रमुखको अवसर दिनु पर्ने साेनमा गाउँपालिकाकामा रहेका जनताहरुले बताए ।
विकाश र परिवर्तनले पछि परेको साेनमा गाउँपालिकामा यादवले धेरै परिवर्तन गरे केहि अधुरा र अपुरा कार्य छन तिनै कार्य पुरा गर्न भए पनि एक पटक राज कुमार यादव गाउँपालिका प्रमुखमा दोहोरीनु पर्ने बताए ।
साेनमा गाउँपालिकामा राज कुमार यादव प्रमुखमा पुन दोहोरिन् पर्ने मुख्य कारण बाँकी रहेका काम पुरा गर्न र जनतामा उनीप्रति छरिएकाे भ्रम चिर्न सर्वसाधारणले यादवलाई एक पटक फेरि अवसर दिनैपर्ने बताए । विकासमा एतिहासिक काम भए, अर्को कार्याकाल पाए गाउँपालिकालार्ई देशकै उत्कृष्ट पालिका बनाउने योजनासहित लाग्ने बताए । गाउँपालिका प्रमुख यादव भन्छन्- जिम्मेवार पदमा बसेपछि केही गुनासाहरु आउंछन नै तर काम गर्न अफ्ट्याराहरु बढी नै आएपनि मैले स्टैण्ड लिएर जनचासाेका कार्य गर्दै आएकाले दाेहिरिनुमा दुईमत छैन ।
प्रत्येक दिन जनताकाे बीचमा चाैबिसै घण्टा जनसेवामा समर्पित जनप्रतिनिधि र चुनावमा मात्र देखा पर्ने टुरिष्ट नेतालाई सबैले बुझिसके छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

९ बैशाख २०७९, शुक्रबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

९ बैशाख २०७९, शुक्रबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

९ बैशाख २०७९, शुक्रबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

९ बैशाख २०७९, शुक्रबार
Next Post
सर्लाहीमा पानी फ्याक्ट्रीमा आगलगी हुँदा लाखौँको क्षति

महोत्तरीमा आगलागी एक बाख्रा सहति घर जलेर ध्वस्त

गठबन्धन भत्कियो, माओवादीले एक्लै चुनाव लडदै

गठबन्धन भत्कियो, माओवादीले एक्लै चुनाव लडदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh