• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु चार जना घाईते


पिकअपको ठक्करबाट सम्सी गाउँपालिकामा एकजनाको मृत्यु

गोपाल झा
महोत्तरी , बैशाख ५ गते ।
महोत्तरीमा चौबिस घण्टा भित्र बेग्ला बेग्लै ठाँउमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाईते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पैदल यात्री जिल्ला महोत्तरी पिपरा गाउँपालिका वडा नं.६ बस्ने ६५ वर्षीय पचु सदा रहेका छन् ।
आइतबार राति करीब पौने १२ बजेको समयमा महोत्तरी पिपरा गाउपालिका ६ रतौली चौक स्थित हुलाकी राजमार्गमा जनकपुरबाट भ्रमपुरा तर्फ आँउदै गरेको ज ६ प १६४८ नम्बरको मोटरसाईकलले दिएको ठक्करले पैदल यात्री जिल्ला महोत्तरी पिपरा गाउँपालिका वडा नं.६ बस्ने ६५ वर्षीय पचु सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश बिष्ट जानकारी गराएका हुन् ।
मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका सदाको उपचारको क्रममा जनकपुर स्थित जानकी हेल्थकेरमा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मोटरसाईकल चालक फरार रहेको र मोटरसाईकल नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै आईतबार राती करीब ११ बजे गौशाला न.पा.५ ब्रहमस्थान स्थित निगौल बाट गौशाला बजार तर्फ जादैं गरेको प्र-२-०३- ००१ च २१६६ नं को पिकअप भ्यानले सोही दिशा तर्फ जादै गरेको ना ३६ प ३४४९ नं. को मोटरसाईकललाई पछाडीबाट ठक्कर दिंदा मोटरसाईकल चालक जिल्ला महोत्तरी गौशाला न.पा.वडा नं.५ बस्ने अं.बर्ष २२ को प्रेम कुमार गुप्ता घाईते भएको छ । घाईते गुप्ताको उपचारको लागी बिराटनगर पठाईएको र सोही मोटरसाईकल पछाडी सवार आयुष कुमार गुप्ता घाईते भएकोमा प्राथमिक स्वाथ्य केन्द्र गौशालामा उपचार भईरहेको जनाईएको छ । ठक्कर दिने पिकअप भ्यानका चालक फरार रहेको हुँदा खोजतलास भईरहेको र मोटरसाईकल ततथा पिकअप प्रहरीको नियन्त्रणमा रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
त्यस्तै सोमबार बिहान करीब ११ बजे पिपरा गा.पा. ६ स्थित हुलाकी सडक खण्डमा जनकपुरबाट भ्रमरपुरा तर्फ आउदै गरेको प्र २- ०२-००३ प ७५५५ नं मोटरसाईकलले सोही दिशा तर्फबाट आउदै गरेको साईकल यात्री जिल्ला महोत्तरी, महोत्तरी गा.पा. ६ गोनरपुरा बस्ने अं. बर्ष ६३ को राम नरेश साहलाई पछाडीबाट ठक्कर दिंदा घाईते भएको र मोटरसाईकल चालक जिल्ला महोत्तरी बर्दिबास न.पा. १२ बिजलपुरा बस्ने बर्ष २० को जमिर साफी समेत घाईते भएकोमा दुवै जनाको उपचारको लागी जनकपुर पठाईएको,छ । ठक्कर दिने मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको,सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

५ बैशाख २०७९, सोमबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

५ बैशाख २०७९, सोमबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

५ बैशाख २०७९, सोमबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

५ बैशाख २०७९, सोमबार
Next Post
एमसीसी संसदमा आज टेबल नहुने, अन्तिम छलफल गर्न भोली गठबन्धनको बैठक बस्ने

सत्ता गठबन्धनको बैठक वालुवाटारमा सुरु

मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh