• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उपप्रमुख रेणु झा जनता समाजवादी पार्टी नेपालमा प्रवेश


उपप्रमुख रेणु झा जनता समाजवादी पार्टी नेपालमा प्रवेश

मधेस प्रदेशकाे हँसपुर नगरपालिकाकी उपप्रमुख रेणु झा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छन् ।
आज जनकपुरस्थित हाेटेल वेलकममा जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रमुख झालाई स्वागत गरे । उपप्रमुख झा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी थिइन् ।
जसपामा प्रवेश गरेपछि उनले भनिन्, ‘मेयर रामज्ञान मण्डल (लोसपा) का हुन् र मेयरसँग सुरुदेखि नै मतभेद रहिआएको छ । एउटै पार्टीमा रहेर झगडा गर्नु भन्दा छुट्टै पार्टीमा रहेर जनताको लागि काम गर्नु राम्रो हुन्छ भनेर (लोसपा) परित्याग गरेको हुँ ।’
यसैगरी आजै मधेस प्रदेशकै मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नं ४ मा स्वतन्त्रबाट निर्वाचित वडाअध्यक्ष उदयचन्द्र झा पनि जसपामा प्रवेश गरेका छन् ।
उनलाई पनि अध्यक्ष यादवले नै स्वागत गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२९ चैत्र २०७८, मंगलवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२९ चैत्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२९ चैत्र २०७८, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२९ चैत्र २०७८, मंगलवार
Next Post
स्थानीय तह निर्वाचनमा यसरी हुने छ तालमेल

स्थानीय तह निर्वाचनमा यसरी हुने छ तालमेल

सम्सि गाउँपालिकाकी  महिला मृत फेला

सम्सि गाउँपालिकाकी महिला मृत फेला


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh