• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

धनुषा निर्वाचन क्षेत्र नं. ३मा प्रवेशको ओइरो निर्वाचित वडा अध्यक्ष सहित दर्जनौ जसपामा


धनुषा निर्वाचन क्षेत्र नं. ३मा प्रवेशको ओइरो निर्वाचित वडा अध्यक्ष सहित दर्जनौ जसपामा

जनकपुरधाम, चैत २९ । धनुषा निर्वाचन क्षेत्र नं. ३मा केही महिना यता विभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको ओइरो नै लागेको छ ।
आज मात्रै लोसपा बाट निर्वाचित जनकपुरधाम उपमहानगरपालिका वडानंं ६का निर्वाचित वडा अध्यक्ष जगरनाथ साहको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन ।
जनकपुरधाम स्थित वेलकम होटलको सभाकक्षमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको हाथबाट टिका लगाइ जसपा प्रवेश गरेका हुन ।
नव प्रवेशीहरुमा वडा नं. ६ कै निर्वाचित सदस्य हसिना खातुन , लोसपा नेता नुरुल कवारी, शहीद नगर नपामा तत्कालिन राजपाबाट उपमेयरका प्रत्यासी लक्ष्मी महतो, रंजित ठाकुर, कविता राम, पुजा राम, उपेन्द्र पासवान , जनकपुर ७का योगेन्द्र चौधरी सहितका रहेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२९ चैत्र २०७८, मंगलवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२९ चैत्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२९ चैत्र २०७८, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२९ चैत्र २०७८, मंगलवार
Next Post
उपप्रमुख रेणु झा जनता समाजवादी पार्टी नेपालमा प्रवेश

उपप्रमुख रेणु झा जनता समाजवादी पार्टी नेपालमा प्रवेश

स्थानीय तह निर्वाचनमा यसरी हुने छ तालमेल

स्थानीय तह निर्वाचनमा यसरी हुने छ तालमेल


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh