• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम नगर अधिवेशन सम्पन्न कृष्णनगरमा सम्पन्न


नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम नगर अधिवेशन सम्पन्न कृष्णनगरमा सम्पन्न

अजय मिश्र, कृष्णनगर चैत्र १९
कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेपाल मुस्लिम इत्तेहाद संगठन प्रथम नगर अधिवेशन आज सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) कृष्णनगर नगर कमिटी उपाध्यक्ष महताब आलम खा को अध्यक्षता, प्रमुख अतिथिमा नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका राष्ट्रीय अध्यक्ष सेराज अहमद फारूकी, विशिष्ट अतिथिमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहम्मद मुस्तफा , अतिथिमा नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य शिव प्रसाद जयसवाल, वडाध्यक्ष सगीर अहमद खा, दयानन्द त्रिपाठी, मोहम्मद माबुद खा , मनोज जयसवाल, के के गुप्ता, अब्दुल नबाब शाह लगायत रहनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि फारूकी ले इत्तेहाद संगठनको हकहितका लागि आफू सधै तयार रहने बताउदै आउने स्थानीय चुनावमा सबै मिलेर पार्टीलाई जिताउने अभियानमा युवा हरूको भूमिका महत्वपूर्ण हुने बताए ।
नेपाल मुस्लिम इत्तेहाद संगठन कृष्णनगर नगर कमिटी अध्यक्षमा समसुल हुदाँ, उपाध्यक्षमा अब्दुल कलाम खान, सचिवमा सर्फराज खान, सह सचिवमा समसुद्दीन नाउ, कोषाध्यक्षमा मकबुल आलम जिलानी, सदस्यमा कैफ खान लगायत ५१ सदसीय कमिटी सर्व सम्मत गठन गरिएको जानकारी नेकपा एमालेका युवा नेता हैदर अलिले जानकारी दिनुभयो ।
कार्यक्रम समापनमा बोल्दै कार्यक्रमका अध्यक्ष महताब आलम खा ले नेपाल मुस्लिम इत्तेहाद संगठन कृष्णनगर नगर कमिटी नव गठितका पदाधिकारी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आ आफ्नो जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्न जानकारी दिए ।
कार्यक्रम संचालन नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य तथा राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष मिर्जा राशिद बेगले गर्नुभयोl

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१९ चैत्र २०७८, शनिबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१९ चैत्र २०७८, शनिबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१९ चैत्र २०७८, शनिबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१९ चैत्र २०७८, शनिबार
Next Post
सिरहाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ

सिरहाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ

साेनमा गाउँपालिकाका वडा अध्यक्ष यादव गरे नेपाली कांग्रेस प्रवेश

साेनमा गाउँपालिकाका वडा अध्यक्ष यादव गरे नेपाली कांग्रेस प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh