• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकाकाे अध्यक्षकाे रुपमा पुनः राज कुमार यादव नै आउनुपर्ने यी कारणहरु


साेनमा गाउँपालिकाकाे अध्यक्षकाे  रुपमा पुनः  राज कुमार यादव नै आउनुपर्ने यी कारणहरु

मैले जितेकाे भन्दा पहिलाकाे साेनमा गाउँपालिका र आज को साेनमा गाउँपालिकामा निकै परिवर्तन भएको छ । बाटो घाटो पिच , ढलान , विधुत , नयाँ सडक निर्माण भए संगै साेनमा गाउँपालिकाले मुहार फेरेको छ। पहिले गाउँपालिकामा प्रवेश गर्न र बाटो मा गाडी गुडाउनै समस्या हुनेगरेको भएपनि हाल निकै मनमोहक बाटो बनेको छ पहिले यात्रु हरु यात्रा गर्दा बसमा चढन टाढा जानू पर्ने थियाे र हरेक साल वर्षा याममा बाटोले धेरै दुख दिने गरेको थियो । हाल गाउँ गाउँमा सडक पिच , ढलान ,बनेर पनि गाउँपालिकाकाे नाम उच्च भएको छ । पहिले अधिकान्स ठाउँमा टायर गाडा हिड्ने बाटो पनि थिएन ,हिलो खाल्डो भएर गाडि फसेर निकै दुख हुने गरेको भए पनि आज घरघरमा बस , सुमो , अटो एम्बुलेन्स खेत खेतमा ट्र्याकटर जाने बाटो बन्दा सबैले गाउँपालिका अध्यक्ष राज कुमारलाइ नै सम्झन्छन् । पहिले केही किन्न गाैशाला ,जनकपुर र सिमापार भारत , लगायतका ठाउँमा जानू पर्ने अवस्था थियाे तर यहिले गाउँपालिकामा ठुला ठुला पसल , बजार , होटल , खुले संगै साेनमा गाउँपालिकामा पहिलाकाे भन्दा धेरै सुधार भएकाे छ ।आज साेनमा गाउँपालिकामा नपाउने के छ त्यस्तो केहि छैन जस कारण गाउँपालिका अध्यक्षकाे सफलता झल्कन्छ ।
सुचनाको क्षेत्र र गाउँपालिकाको स्तर हिजो ज्यला मजदुरी र बिदेश गएर गुजारा चलाउने ले आज आत्मनिर्भर बन्नु पर्छ भन्ने सोच आएको छ। , हिजो बाटो को ट्रयाक मात्र भएपनि खोल्न पाए हुने भन्ने ठाउँमा आज सडक पिच ढलान देखेर अब सडक बनेर मात्र हुदैन भन्ने सोच आएको छ मन्छे ले खाना नपाउदा खान पाएपनि हुनेनि भनेर सोच्छ जब पेट भरिन्छ अनि बल्ल रोजगार शिक्षा स्वास्थ्य पनि चाहिन्छ भनेर सोच्छ हो त्यस्तै भयो हामीले आज सडक पायौ र अब सडक मात्र हैन अरु पनि चाहिन्छ भन्ने सोच्न थाल्यौ ।पहिले परालको कुन्यौ चड्नु पर्ने ठाउँमा आज घरघरमा ग्यास चुल्हा, बाईक , टिभि डिस वाईफाई मोटर , पक्कि घर यो सबै साेनमा गाउँपालिकाले काचुलि फेरेकै हाे । केही लेखपढ गर्न नआउने आज भिडियो कलमा आफैले स्मार्ट मोबाइल बाट कल गर्नु हुन्छ यस्ता प्रत्येक्ष अप्रत्येक्ष निकै परिवर्तन भएको छ ।
नयाँ जनप्रतिनिधि आएको दुई बर्ष सम्म हामी मध्ये कतिलाई पालिकाको काम केहो त्यो थाहा थिएन आज हामी यो भएन त्यो भएन भनेर सामाजिक सञ्जालमा लेख्न सक्ने भएका छौ । हरेक ठाउँमा बाटो निर्माण भए संगै जग्गाको भाउ पनि ह्वात्तै बढेको छ के पालिकामा बिकस नभएकै हो त ? खेति गर्न ट्र्याकटरको लागि लाईन कुर्नु पर्ने ठाउँमा आज घर घरमा ट्र्याकटर खेति गर्न सिचाइ को लागि मोटर , पशुपालन , घास खेति माछा पालन , केरा खेति , साथै किशान पनि अब परम्परागत तरिका छोडेर कसरी हुन्छ नयाँ नयाँ उपाए सोचन्न थाले , दूध बेच्न नयाँ प्रविधि सहित डेरी हरु आए संगै सबैले गापा अध्यक्षलाई नै सम्झ्छन ।गाउँ भरी ठुला ठुला ढलान घर , नयाँ नयाँ हस्पिटल , विद्यालय स्कुल बस सहित , पलस टु पढाइ हुने कलेज , हरेक गाउँमा स्कुलको राम्रो भवन बनेर गाउँ धेरै परिवर्तन भएको छ।
बाहिरी ठुला ठुला नगरको तुलनामा साेनमा गाउँपालिकामा भएकै छ हाम्रो ठाउँमा पनि त चिउरा मिल, धान मिल, बजार घर, स्कुल, हस्पिटल, पार्क मन्दिर , रुटका बस सुमो अटो बाईक हरु बढ्नुले मुहार फेरीएको मजाले अनुभुति गराउछ।
सबैले चाहे जति भएन होला त्यसो त आज सम्म त्यहि संरचना चार बर्षमा बनेको जति पहिले किन बनेन, किन गाउँपालिका अध्यक्ष ले नै आएर बनाउन पर्यो त आखिर बनाएका त उनले नै हुन। गाउँपालिकाकाे आर्थिक अवस्था परिवर्तन भएन भन्ने हरुलाई के देशको आर्थिक अबस्था चाहि पुरै राम्रो भईसकेको हो र त्यसो भए किन आज २० लाख युवा बाहिर छन् भारतमा किन त्यति भिखारी छन्। देश नै लथालिङ्ग छ एउटा गाउँपालिकामा प्रहरी कार्यालय ,हरु जनपथ र शसस्त्र भवन अस्पताल वडा स्वास्थ्य संस्था , बैक सहकारी हरु खुलेकै छन बनेकै छन साेनमा गाउँपालिका अत्याधुनि बन्दैछ । होला सबै भएन के त्यसमा गाउँपालिका अध्यक्षकाे मात्र कमजोरी छ अनि वडा कार्यालय हरुले कायापलट नै गरे त यदि हुन नसकेका काम मा गाउँपालिकाकाे हात छ भने माथी भएका सबै परिवर्तन गाउँपालिका अध्यक्ष ले नै गरेको हो भन्दा भई हाल्यो नि । विधुत आयो नागरिकको जीवनमा सोच परिवर्तन भयो बिस्तारै परिवर्तन हुदैछ बच्चा जन्मे पछि एकै पटक बिहे हुन्छ कि क्रमिक बिकास हुन्छ । र अर्को कुरा मानिस यस्तो जात हो जति पाए पनि अझेै चाहाना राख्छ हिजो टायर छिर्ने बाटो नहुने ठाउँका मान्छे आज घर घरमा पिच बाटो पुग्दा केही भएन भन्ने हरु भोलि ट्रेन ल्यईदियो भने पनि हवाईजाहाज चाहियो भन्छौ किन कि यो मानव प्रजातिको गुण हो । देशको राजधानी समेत रहेको मधेश प्रदेशकाे राजधानी रहेको जनकपुरधाम पहिले देखि धेरै नै विकास भईसकेको थियो। हाम्रो ग्रामीण भेगमा रहेको गाउँपालिकामा आकाशनै खसाल्न पर्ने जसरी , साेनमा गाउँपालिका ढुङ्गेयुगमै छ जसरी भ्रामक दुस्प्रचार गरिएको छ त्यो सबैको भ्रम चिर्न जरुरीआज सम्म भएका विकास को लागि अध्यक्ष राज कुमार यादवलाई धन्यवाद दिदै पुन पनि दोहोर्याउनै पर्छ। सरकारले मापन गरेको बेरुजु गरेको भनेर समाचार मा आएको थियो यो अध्यक्ष एक्लौ ले मात्र गरेको हैन तमाम जनप्रतिनिधि हरुले गरेका हुन र नेपाल भरि कै स्थानीय तहहरुमा भएको हो कुनै मा कम कुनै मा बढि त्यसलै यसलाई बिपक्षीले चुनावी प्रचार सामाग्री बनाउनु गलत हो ।
त्यसैले फेरी पनि यो कार्यकालमा अध्यक्षकाे रुपमा राज कुमार यादव नै आउनु पर्छ र यी निम्नलिखित काम हरु पूरा गर्न ध्यान दिन पर्छ ।
१) गाउँपालिकामा आएको रकम सहि ठाउँमा विनियोजन गर्नुपर्छ ।
२) दिगो विकासमा ध्यान दिन पर्छ । सडक बनाउदा धेरै बर्ष टिक्ने गरि बनाउनु पर्छ बरु कम बनाउनु तर बलियो बनाउनु पर्छ ।
३) प्रदेश केन्द्र संग समन्वय गरेर हरेक वडामा अस्पताल र नगरको मुख्य ठाउँमा बढी भन्दा बढी शेैयाको अस्पताल बनाएर गनउँपालिकाकाे मुहार फेर्नुपर्छ ।
४) पालिकामा खेल मैदान व्यवस्थापन गर्नु पर्छ ।
५) केन्द्र सरकार संग समन्वय गरेर प्रत्येक वडामा एम्बुलेन्स र नगरमै सबै रोगको उपचारको व्यवस्था गर्नु पर्छ ।
६) कृषि विमा पशुविमा , माछा विमा को व्यवस्था गर्दै घासको बीउ माछाको दाना माछाको भुरामा सक्दो सहयोग किसान लाई गर्नु पर्छ माछाको विचौलिया हटाउनु पर्छ । कृषि तथा पशुपालन मा लोन तथा अनुदानको व्यवस्था मिलाउनु पर्छ ।
७) पालिकाकाे सबै स्कुल लाई अंग्रेजी भाषा मा पढाउने व्यवस्था सहित स्कुल बस को व्यवस्था गर्नु पर्छ ।प्रत्येक वडामा दुई ओटा हाट बजार बनाउनु पर्छ । स्थानीय उत्पादन त्यहि बिक्री वितरण गराउनु पर्छ ।
८) तरकारी फलफुल माछा मासु अण्डा दूध स्थानीय स्तरमा उत्पादन गराएर सकेसम्म यहि खपत गराउनि पर्छ , खाध्यान सहकारी खोलि स्थानीय स्तरमा नपाईने बस्तु बाहिर बाट ल्याएर सुलभ मुल्यमा प्रवन्ध गराउनु पर्छ ।
९)पालिकाभरि धेरै बाटो घाटो बनाउनु पर्छ ।
१०) केन्द्रीय सरकार संग समन्वय गरेर उद्योग खोलेर धेरै भन्दा धेरै लाई आत्मनिर्भर बनाउनु पर्छ। वैदेशिक रोजगारी मा जान पर्न वाध्यता सधैको लागि हटाएर कृषि तथा पशुपालन मा साथ दिनु पर्छ ।
११) प्रभाईट अस्पताल , बैंक सहकारी संग समन्वय गरेर गाउँपालिकामा स्थापना गराई धेरै लाई सुविधा दिलाउनु पर्छ
१२) म आफु भ्रष्टाचार पनि गर्दिन र अरु लाई पनि गर्न दिन्न भनेर कम्मर कस्नु पर्छ ।
१३) अहिले सम्पन्न नभएका योजना सम्पन्न गरेर महाेतरी जिल्लामै नमुना पालिका बनाउनु पर्छ ।
१३) सर्पदंश अस्पताल
४)रोजगारी:- हाम्रो पालिका लगायत देशमा नै रोजगारी शून्य छ आज रोजगारकै दौरानमा यहाँका हजारौं हजार युवा बिदेश अनि नेपाल् कै कुनाकाप्चामा आफ्नो घर परिबार छोडि पलायन भएका छन् यो पनि ठुलो समस्या हो कृषिमा व्यापक लगानी गरि पालिका लाई आत्मा निर्भर बनाउनु पर्ने देख्छु कल कारखानाहरु संग समन्वय गरि कलकारखाना यहाँ भित्र्याउन पर्छ र साेनमा गाउँपालिका बासिलाइ रोजगारी सिर्जना गर्नु पर्छ

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१५ चैत्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१५ चैत्र २०७८, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१५ चैत्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१५ चैत्र २०७८, मंगलवार
Next Post
राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता:- अध्यक्ष राजेन्द्र

राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता:- अध्यक्ष राजेन्द्र

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्लीमा

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्लीमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh