• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एकडारा गाँउपालीकामा भोली देखी ५ दिन सम्म बिद्यालय बन्द हुने


एकडारा गाँउपालीकामा भोली देखी ५ दिन सम्म बिद्यालय बन्द हुने

गोपाल झा
महोत्तरी , १३ चैत्र
शिक्षकहरुको परीक्षालाई मध्यनजर गर्दै महोत्तरीको एकडारा गाँउपालीकाको बिद्यालयका शिक्षकहरुलाई पाँचदिन सम्म बिदा दिने निणर्य गरेको छ । जिल्ला शिक्षा विकास तथा समन्वयईकाई समितीको पत्रलाई उद्रीत गर्दै एकडारा गाँउपालीकाले २०७८चैेत्र १४ गते देखी १८ गते सम्म बिद्यालयहरु बन्द गर्ने निणर्य गरेको छ ।
आईतबार एकडारा गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्र द्वारा हस्ताक्षरीत सुचनामा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई महोत्तरीको चलानी नं.७४८को अनुसार माबि,निमाबि र प्राबितहको शिक्षकहरुको खुल्ला तथा बढुवा सम्बनधी परीक्षा हुने भएको उल्लेख छ ।
सो परीक्षामा बिद्यालयमा अध्यापन गराउने स्थायी , करार र राहतशिक्षक परीक्षार्थी हुने भएकोले परीक्षार्थी शिक्षक शिक्षीकाहरुको सुबिधालाई मध्यनजर गर्दै चैत्र १८ गते सम्म बिद्यालय बन्द रहने सुचनामा उल्लेख गरीएको छ । उक्त बिदा आगामी बर्षको बिदामा अनिबार्य कटौती गर्ने समेत जनाईएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१३ चैत्र २०७८, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१३ चैत्र २०७८, आईतवार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१३ चैत्र २०७८, आईतवार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१३ चैत्र २०७८, आईतवार
Next Post
गोपाल सेवा समितीमा एकलौटी शासन, गोप्य रुपमा समिती गठन

गोपाल सेवा समितीमा एकलौटी शासन, गोप्य रुपमा समिती गठन

आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिम सम्पन्न

आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिम सम्पन्न


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh