• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नव निर्मित भवनको समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न


नव निर्मित भवनको समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न

१३ चैत्र,रौतहट ।श्री माहन्नद प्रसाद उपाध्याय माध्यमिक विद्यालय बगहीको ६ कोठे भवनको आज एक कार्यक्रमबीच बीरगंज स्थित भारतका महावाणिज्य दुतावासका दुत श्री शैलेन्द्र कुमारको कर कमलबाट सुसम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका शैलेन्द्र कुमारले आजको जुगमा शिक्षाको ज्योतिबाट कोही पनि वञ्चित नहोस भन्ने कामना गर्दै विद्यालयमा उपस्थित अधिकत्तम छात्राहरुको सहभागिताबाट अभिप्रेरित भई आउने दिनमा यस विद्यालयलाई आफ्नो कार्यालय मार्फत भारत सरकार द्धारा सहयोगको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभाे। भयो । त्यसैगरि नेकपा एमालेका नेता शिव पटेलले मानव जीवनको सुधार तथा प्रगतिका लागि मन्दिर मस्जिद भन्दा विद्यालय बढि प्रभावकारी हुने भएकोले शैक्षिक संस्थामा लगानी गर्न आम जनसमुदायसँग आग्रह गर्नु भयो । त्यसैगरि लोसपाका केन्द्रिय सदस्य अधिवक्ता सुरेन्द्र कु्र्मीले प्लस टु सम्म निशुल्क शिक्षा अनिवार्य दिनेतर्फ बढि जोड दिएका थिए भने नेता श्रीरामजी गिरी लगायत वक्ताहरुले शिक्षा बारे जोड दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार साहको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका भारतीय महावाणिज्य दुतावास बीरगंजका दुत शैलेन्द्र कुमारसहित सबै अतिथिलाई विद्यालय व्यवस्थापन समितिले नेता शिव पटेल, श्रीरामजी गिरी, पत्रकार श्रवण कुमार साह लगायत अतिथिहरुलाई गम्छासहित कदर पत्रका साथ स—सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा विशेष अतिथिमा लोसपाको केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद कुर्मी, नेकपा एमालेका नेता शिव पटेल, जसपा पर्साको जिल्ला अध्यक्ष तथा यस विद्यालयको पुर्व शिक्षक रमनेरश प्रसाद यादव, शैक्षिक प्रशासन महाशाखा बीरगंज महानगरपालिकाका प्रमुख अरविन्द कुमार लाल लोकतान्त्रिक समाजवादी पार्टीका नेता श्रीरामजी गिरी, भू.पू. गाविस अध्यक्ष रामअयोध्या प्रसाद कुर्मी, बीरगंज मनपा वडा नं. २८ का वडाअध्यक्ष गृजा देवी, नेपाली काँग्रेस पार्टी बीरगंज म.नगरपालिका उपसभापति सर्युग महतो, समाजसेवी जयनारायण सिंह कुर्मी, विद्यालय संस्थापक परिवारका श्रीराम शर्मा तथा अतिथीमा निवर्तमान प्र.अ. अरविन्द कुमार लाल, केशव साह, अच्छेलाल ठाकुर, हिरालाल राउत, राजेश्वर पाण्डे लगायत पत्रकार श्रवण कुमार साह, नेता तथा समाजसेवी कृष्ण यादव, विद्यालय व्यवस्थापन समितिका सदस्यसहित गाउनगरका शिक्षा प्रेमी, भरभलादमी, वुद्धिजीवी, शिक्षक–शिक्षिका लगायतको उपस्थिति रहेको थियो l

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१३ चैत्र २०७८, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१३ चैत्र २०७८, आईतवार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१३ चैत्र २०७८, आईतवार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१३ चैत्र २०७८, आईतवार
Next Post
राप्रपा नेता श्याम कुमार मिश्र जसपामा प्रवेश

राप्रपा नेता श्याम कुमार मिश्र जसपामा प्रवेश

बौद्धिमाई नगरपालिकामा जसपाको ५१ सदस्यीय नगर कमिटी समायोजन कार्यक्रम सम्पन्न

बौद्धिमाई नगरपालिकामा जसपाको ५१ सदस्यीय नगर कमिटी समायोजन कार्यक्रम सम्पन्न


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh