• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मेयर प्रत्याशी कुनाल प्रताप शाह १४ गते नेकपा (एमाले) मा प्रवेश गर्दै


मेयर प्रत्याशी कुनाल प्रताप शाह १४ गते नेकपा (एमाले) मा प्रवेश गर्दै

कृष्णनगर, चैत्र १२
कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ का युवा नेता कुनाल प्रताप शाह यही चैत्र १४ गते नेकपा (एमाले) मा औपचारिक रूपमा राष्ट्रीय अध्यक्ष के. पि. शर्मा ओलीको हातबाट सदस्यता लिई एमालेमा प्रवेश गर्ने बताएका छन् l
यही चैत्र १४ गते सोमवारका दिन कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेकपा(एमाले)को राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री के. पी. शर्मा ओली वृहत जनसभा लाई सम्बोधन तथा पार्टी प्रवेश गर्ने कार्यक्रममा शाह औपचारिक रूपमा हजारौँ व्यक्तिका साथ नेकपा एमाले मा प्रवेश गर्ने बताए l
कुनाल प्रताप शाहका हजुरबुबा डा. रूद्र प्रताप शाह नेपाली कांग्रेसको संस्थापक सदस्य बनारसमा नेपाली कांग्रेसको गठन हुदाँ देखि नै करिब सात दशक देखि निरन्तर रूपमा पार्टी प्रति समर्पित भै कपिलवस्तुमा नेपाली कांग्रेसको स्तम्भका रूपमा चिनिएका छन् l उहाँको हजुरबुबा पूर्व प्रधानमंत्री स्वर्गीय विशेस्वर प्रसाद कोइराला,
पूर्व प्रधानमंत्री स्वर्गीय कृष्ण प्रसाद भट्टराई, पूर्व प्रधानमंत्री स्वर्गीय गिरिजा प्रसाद कोइराला, पूर्व प्रधानमंत्री स्वर्गीय शुसील कोइराला लगायतका साथमा नेपाली कांग्रेसको राजनीति गर्दै डा. रूद्र प्रताप शाह प्रजातांत्रिक पन्चायती कालमा राज परिषद सदस्य समेत रहेका र यस क्षेत्रका नेपाली कांग्रेसका प्रतिनिधि हरूलाई विजयी बनाउन समेत उहाँको भूमिका अविस्मरणिय स्थानीय जानकर हरू बनाउछन्l साथै कुनाल प्रताप शाहका बुबा राकेश प्रताप शाह ( गुड्डू भैया) नेपाली कांग्रेस पार्टीको सक्रिय सदस्यका रूपमा योगदान दिदै आएका छन् l कपिलवस्तु क्षेत्र नं ३ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि समेत रहेका कुनाल प्रताप शाह र उहाँको बुवा, हजुरबुबा ले कांग्रेस पार्टी छोड्ने निर्णयले पार्टी लाई धक्का पुग्ने उहाँका समर्थक हरूले बताएका छन् l
कुनाल प्रताप शाह बर्षौ देखि जनताका बिचमा पुगि जनताको शुख दुखमा साथ दिदै आएका जनताले पटक पटक मेयर पदको उम्मेदवार हुन दबाव दिदां उहाँ जनताको भावनानुसार नै आफू मेयर पदमा उम्मेदवार हुने बताए l
उहाँ केही समय पहिला नेकपा एमाले का राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री के. पी. शर्मा ओली संग भेटघाट गर्दा ओलीको बिचार बाट प्रेरित भै नेकपा एमाले प्रवेश गर्न लागेको बताए l
शिवराज नगरपालिका वडा नं ६ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरीको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा निर्विरोध चयन भएका समेतले सामाजिक रूपमा जनताको मन जित्न सफल रहेको शिक्षा प्रेमी हरूको बुझाई रहेको छ l शिक्षा, सामाजिक, आर्थिक, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत उहाँको परिवारले दिएको योगदान सराहनीय रहेको देखिन्छl
यस क्षेत्रमा उद्योग स्थापना गराउन शाह परिवारको योगदान रहेको र त्यस्को लाभ स्थानीय हरूले लिइरहेको र सयौँ को संख्यामा व्यक्ति लाई रोजगारीको अवसर प्राप्त समेत भएको छl

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१२ चैत्र २०७८, शनिबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१२ चैत्र २०७८, शनिबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१२ चैत्र २०७८, शनिबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१२ चैत्र २०७८, शनिबार
Next Post
पिकअपको ठक्करबाट सम्सी गाउँपालिकामा एकजनाको मृत्यु

महोत्तरीमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

भुसालको संयोजकत्वमा ५१ सदस्यीय नेकपा एमाले टोल कमिटी गठन

भुसालको संयोजकत्वमा ५१ सदस्यीय नेकपा एमाले टोल कमिटी गठन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh